शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

आलु प्रवर्द्धनको लागि हेमजामा महोत्सव

पोखरा/पोखराको उत्तरतिर पर्ने वडा नम्बर २५ सिंचाइसहितको मलिलो र समथर भू–भागको रुपमा परिचित छ । त्यहाँका किसानहरुले वर्षौंदेखि आलु खेती गर्दै आएका छन् । आलुखेतीकै कारण हेमजा चिनिएको पनि छ । पोखरा महानगरले हेमजालाई...

अस्पतालका ओपीडी बिहान ७ देखि साँझ ७ बजेसम्म खोल्ने

पोखरा/ खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले सरकारी अस्पतालका ओपीडी बिहान ७ देखि साँझ ७ बजेसम्म खोल्ने निर्णय गरेको छ । आईतबार अधिकारीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले सरकारका प्रवक्ताको जिम्मेवारी...

मुख्यमन्त्री नियुक्ती असंवैधानिक– कांग्रेस

पाेखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नियुक्ती असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने भएको छ । अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ को उपधारा २...

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता अधिकारी नियुक्त

पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन । उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थन रहेको भन्दै प्रदेश...

३१ जनाको सनाखत देखाउन मुख्यमन्त्रीको चुनौती

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले माओवादी गठबन्धनलाई ३१ जना सांसदको सनाखत गराएर देखाउन चुनौती दिएका छन । यो गठबन्धनबाट एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्रीमा अगाडि बढाउँदै आइतबार बिहान प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ...

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता अधिकारीको दावी पेश

पोखरा/गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले आइतबार दावी गरेका छन । उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सांसदको समर्थन रहेको भन्दै प्रदेश...

लायन्स ३२५ एमको महाधिवेशन

पोखरा/गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले...

पोखरा १२ मा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर

पोखरा/ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा...

हेमजा आलु महोत्सव आजबाट

पोखरा/१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी पूरा भएको छ । महोत्सव आइतबारबाट सुरु हुँदैछ । विष्णुपादुका क्लब महोत्सवको आयोजक हो । महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नेछन् । उद्घाटनअघि हेमजाको माइस्थानबाट...

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

पोखरा/ ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै पोखरा महानगरपालिका– १२ वडा कार्यालयले शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले सेवा लिए ।...

-->