शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वार्षिकोत्सवमा यूनाइटेड क्लबको साताब्यापी कार्यक्रम

पोखरा यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा...

फेवा नव वर्ष महोत्सव सुरु

पोखरा/ होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि १९ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सव तीन दिनसम्म चल्नेछ । पंचेबाजा र विभिन्न...

मुख्य न्यायाधिवक्तामा अधिकारी

पोखरा/गण्डकी प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज उनलाई नियुक्त गरेका हुन । अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको विषयमा प्रदेश प्रमुखसहितलाई विपक्षी बनाइ सर्बोच्च अदालतमा मुद्धा परेको अवस्थामा...

गण्डकीमा अव ९ मन्त्रालय

पोखरा/गण्डकी प्रदेशमा अव ९ मन्त्रालय कायम हुने भएका छन । पहिलोपटक मुख्यमन्त्रीमा नियुक्त हुँदा ११ मन्त्रालय धेरै भएको भन्दै २०७९ पुस २५ मा मन्त्रालय घटाएर ७ मा झारेका मुख्यमन्त्री खगराज अधिकारीले अहिले फेरी बढाएर...

डेढलाख रुपैयाँ घुस सहित पोखरा महानगरका इन्जिनियर पक्राउ

पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले डेढ लाख रुपैयाँ घुस सहित इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरिएको हो । ‘रकम सहित पक्राउ गरिएको हो । डेढ लाख...

सडक आश्रित २२ जनाको उद्धार

पोखरा/ पोखराका विभिन्न स्थानमा माग्दै हिड्ने सडक आश्रित २२ जनाको उद्धार गरिएको छ । उनीहरुलाई मानव सेवा आश्रममा पठाइएको छ । उद्धार गरिएकामा २ जना बालिकासहित १६ महिला र ६ पुरुष रहेका छन । महिलालाई...

मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर पुग्ने निर्णय नगर्न सर्बोच्चको अन्तरीम आदेश

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन असर पुग्ने खालको निर्णय नगर्न र नगराउन सर्बोच्च अदालतले बुधवार अन्तरीम आदेश जारी गरेको छ । सर्बोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस...

प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुदै

पोखरा/पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारासहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ । पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने सम्मेलनको...

बलियो संघीयता र विकासका लागि तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने...

पोखरा आउँदै गरेको कार अर्घाखाँचीमा दुर्घटना, एकको मृत्यु ७ घाइते

पोखरा/अर्घाखाँचीको पाणीनी गाउँपालिका–८ पोलडाँडामा बुधवार कार दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । कारमा सवार अन्य ७ घाइते भएका छन । अर्घाखाँची प्रहरीका अनुसार सुपादेउरालीदेखि पोखरा जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बिहान...

-->