शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राप्रपालाई बाइपास गर्दा गण्डकीमा ‘मध्यावधि’ को खतरा

पोखरा / गतसाल फागुन १२ गते राष्ट्रपति निर्वाचनका बेला बनेको आठदलीय गठबन्धनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय ग¥यो । लोकतान्त्रिक वाम गठबन्धनबाट चुनाव जितेका पुष्पकमल दाहाल प्रचण्ड प्रधामन्त्री बन्न भने पुस १० गते...

सहकारी ठगी गरेको आरोपमा पोखराबाट ३ जना पक्राउ

पोखरा / पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । सहकारी रजिस्ट्रारको...

मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसप सञ्चालक कारवाहीमा, पटकेलाई यातायात कार्यालय पठाइने

पोखरा/पोखरामा मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसपलाई कारवाही गरिएको छ । प्रहरीको अभियानअन्तर्गत विगत सात महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गराउने वर्कसपका सञ्चालक र मोटरसाइकल धनीलाई कारवाही गरिएको हो । आइतबार स्वरुप परिवर्तन गरिएका मोटरसाइकल सार्वजानिक गर्दै...

छोराको बाइकको चाबी अभिभावकको हातमा

पोखरा/कास्की प्रहरीले पोखरामा कास्कीमा मोडिफाइ (स्वरुप परिवर्तन) गरी चलाएका ६ सय ८१ मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला...

पोखरामा सुरु भयो पहिलो प्रादेशिक ललितकला प्रदर्शनी

पोखरा / मासिएका रुख विरुवा, बाटो वरिपरि पोलभरि भुण्डिएका तार, गुज्जमुज्ज ठूला भवनहरु । बाटोमा एक व्यक्ति हातमा हरियो रङको डब्बा समाएर उभिएका छन् । खाल्डैखाल्डो परेको बाटोमा उभिएका ती व्यक्तिको ब्रसबाट हरियो रङ चुहिइरहेको...

पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ...

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

पोखरा/पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए...

मानव बेचविखन मुद्धामा फरार केशव पक्राउ

पोखरा/कास्की प्रहरीले मावन बेचबिखनको मुद्धामा फरार रहेका होटल सञ्चालकलाई पक्राउ गरेको छ । पोखरा ८ जाल्पारोड स्थित काभ्रेपलान्चोक खाजा घरका संचालकले महिला तथा बालबालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउँदै आएका काभ्रेपलान्चोक पाँच...

लुकेर बग्ने पोखराको सेतीसँग जोडिएका दुखद किस्साहरु

पोखरा/अमेरिकी नागरिक डेनियल सि टेलर र जेनिफरले सन् १९७१ ताका पोखरालाई चिरेर बग्ने अनि कतै देखिने र कतै लुक्ने सेती नदीको ३ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ गरे । हिमाल र यतीबारे लामो अनुसन्धान गरेका उनको...

फिफा मापदण्ड अनुसारको छैन पोखराको फुटबल स्टेडियम

पोखरा/२०७२ सालमा वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पका कारण ८ हजार ६ सय ३३ जनाको मृत्यु भयो भने करिब २२ हजार व्यक्तिहरू...

-->