शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

१७० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ परीक्षण

पोखरा/ बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीको उपल्लो पुणीमा बृहत निःशुल्क स्वास्थ्य शिविर,स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्नभ एको छ । शिविरमा १७० जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर...

पोखरा महानगरले मनायो आयोडिन महिना

पोखरा / चालु अंग्रेजी वर्षको फ्रेबुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको...

खुल्ला बास्केटबल प्रतियोगिता हुँदै

पोखरा / पुन युनाइटेड क्लब नदीपुरले फागुन अन्तिम साता खुल्ला बास्केटबल प्रतियोगिता गर्ने भएको छ । शिबरात्रीको अवसरमा पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो । पुरुषतर्फ हुने...

क्रिकेट संघले तिरेन रंगशालाको भाडा, प्रखेपको निर्णयप्रति असन्तुष्टि

पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकी र क्रिकेट संघबीचको सम्बन्ध चिसिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले क्रिकेट रंगशालामा संचालित क्रिकेट प्रतियोगिताको भाडा मागेपछि यो अवस्था आएको हो । हाल प्रदेश खेलकुद परिषदअन्तर्गत जिल्ला खेलकुद...

लुम्बिनीमा रहेको सुस्ता गाउँपालिका फिर्ता ल्याउन गण्डकीमा एमालेको संकल्प प्रस्ताव

पोखरा / संविधानको अनुसूची ४ अनुसार गण्डकी प्रदेशमा रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वमा पर्ने तर हाल लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका फिर्ता ल्याउन भन्दै एमालेले गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको छ । लुम्बिनीमा रहेको...

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

पोखरा / एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको...

गण्डकीको हिउँदे अधिवेशन सुरु, नेताहरुले गरे सम्बोधन

पोखरा / गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । असोज १२ देखि रोकिएको अधिवेशन झण्डै ६ महिनापछि बुधबार दिउँसो २ बजे सुरु भएको हो । अधिवेशनको पहिलो दिन संसदमा रहेका चार...

आधारभूत पत्रकारिता तालिम सम्पन्न

पोखरा / नेवा पत्रकार पुचः कास्कीले आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका ९ को सहयोगमा नेवा पत्रकारले एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको हो । मंगलबार सम्पन्न तालिममा ४० जना नेवा...

बजेट नभएपछि अपुरो बन्यो रंगशालास्थित भीआईपी सेक्सन

पोखरा / क्रिकेट मैदानमा निर्माणाधीन भीआईपी सेक्सन बजेट अपुग भएपछि बिचमै रोकिने भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भ्याटसहित एक करोड ४६ लाखमा निर्माण सुरु भएको उक्त संरचना आधामै रोकिने निश्चित भएको हो...

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

पोखरा / एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित...

-->