शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

साहित्यकार नीता गुरुङ ‘भाटिया’ पोखरामा सम्मानित

पोखरा / साहित्यकार नीता गुरुङ भाटियालाई पोखरामा सम्मान गरिएको छ । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अखिल नेपाल सांस्कृतिक संघ भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा...

पोखरा-३ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा / पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्धेश्यले केन्द्र स्थापना गरेको हो । अघिल्लो पाँच वर्षमा वडा नम्वर...

पोखरा-२५ मा रुबेला खोप अभियान सुरु

पोखरा / पोखरा महानगरपालिका २५ मा रुबेला खोप अभियान सुरु भएको छ । वडा अध्यक्ष तथा महानगरका प्रबक्ता मोतिलाल तिम्सिनाले दादुरा (रुबेला खोप अभियान २०८०) को फोकल पर्सन लक्ष्मिकुमारी पौडेललाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै...

प्राचीन मौलिक संस्कृतिको जगेर्नाका लागि भजन चुड्का

पोखरा / प्राचीन मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा यही फागुन १९ गते भजन चुड्का प्रतियोगिता गरिने भएको छ । स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त...

पोखरा एयरपोर्टमा ठूला जहाजलाई ‘लोड पेनाल्टी !’

विश्वसनीय अध्ययन नभए पनि डाँडाकाँडाले गर्दा जहाजहरु भारबहन क्षमतामा ओर्लन सक्दैनन् । पोखरा / पोखरा एयपोर्टको धावनमार्ग २५ सय मिटरको रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘क्याटगोरी २’ एयरपोर्टमा सूचीकृत यो एयरपोर्टमा जहाजलाई...

राष्ट्रिय हक्की खेल्न गण्डकीको महिला टिम घोषणा

पोखरा / मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रथम मदनभण्डारी राष्ट्रिय हक्की च्याम्पियनसिपका लागि गण्डकीको टोली घोषणा गरिएको छ । धनुषामा सोमबारबाट हुने प्रतियोगिताका लागि गण्डकीको १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । सोनु बरालको...

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

पोखरा / गजल सन्ध्या पोखराको अध्यक्षमा गजलकार मन क्षेत्री चयन भएका छन् । शनिबार भएको १३ औं अधिवेशनबाट तथा १८ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा कपिल...

माउण्ट अन्नपूर्णको अभिभावक दिवसमा युवाका कुरा

पोखरा / पोखराको नदीपुरमा रहेको माउण्ट अन्नपूर्ण माविको ४५ औ अभिभावक दिवस सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सकारात्मक सोचका संस्थापक, फोरेस्टर तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यतामा समन्न उक्त कार्यक्रममा कक्षा प्रिनर्सरी देखि...

पछिल्लो ६ महिनामा गण्डकीबाट ४० हजार युवा बिदेशिए

बागलुङ/ चालु आर्थिक बर्षको ६ महिनामा गण्डकी प्रदेशका ४० हजार युवा बैदेशिक रोजगारीमा गएका छन् । उनीहरु श्रम स्विकृति लिएर खाडी मुलुकमा गएकाहरु हुन् । युरोप, अमेरिका र अष्ट्रेलिया जानेहरुको तथ्यांक यहाँ छैन । ती...

पोखरामा ठगीको नयाँ धन्दा ‘अन्तर्राष्ट्रिय कल बाइपास’

पोखरा / पोखरामा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले गैर कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ...

-->