शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

काजमा आउने, पुरस्कार लिने अनि फर्कने !

पोखरा/गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल २ हजार ६ सय ७९ जना जनशक्ति प्राप्त गरेको छ । यता, गण्डकी लोकसेवा आयोगले आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आर्थिक वर्षसम्म गरी बढुवा र खुला प्रतिस्पर्धाबाट...

आठ लाख धरौटीमा रिहा भएलगतै पुन पक्राउ परे वडाध्यक्ष सुवेदी

पोखरा /  मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले ८ लाख धरौटीमा छाडेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् । सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका वडाध्यक्ष सुवेदी मंगलवार...

रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणको छानबिन गर्दै सीआईबी

पोखरा/ सर्वसाधारणको करोडौं रकम हिनामिना भएको सूर्यदर्शन ऋण तथा बचत सहकारी घोटाला प्रकरणको अनुसन्धान गर्ने क्रममा पोखरा आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हाल पुर्पक्षका लागि कास्की कारागारमा रहेका व्यक्तिहरुबाट महत्वपूर्ण सूचनाहरु संकलन...

क्लासिक र रेसिङको कम्बो टिभिएस रोनिन पोखरामा

पोखरा / युवाहरुको रोजाइमा पर्छ-रेसिङ र क्लासिक मोटरसाइकल । कतिले त यी दुवै चढ्ने धोको पाल्छन् । युवाहरुको यही रोजाइलाई पूरा गर्दै टिभीएस मोटरले क्लासिक र रेसिङको समिश्रण टिभिएस रोनिन बजारमा ल्याएको छ ।...

पोखराको महेन्द्रपुलमा फहराइयो १९३ देशका झन्डाहरू

पोखरा/ पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त पार्क निर्माण गरेको हो । पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक...

‘संघीयता कार्यान्वयनमा समस्या कर्मचारी होइनन्, मानसिकता हो’

पोखरा / संघीयता कार्यान्वयनको दोस्रो कार्यकालमा आइसक्दा पनि अझै अधिकार बाँडफाँटकै विषयमा विवाद छ । संघीयता कार्यान्वयनमा तीनै तहको सरकारले एकलेअर्कालाई औंलो देखाउन छाडेका छैनन् । ‘संघीयता राजनीतिक एजेन्डा भए पनि अहिले कर्मचारीतन्त्रको मानसिकता नबद्लिएको,...

गण्डकीको हिउँदे अधिवेशन फागुन १६ मा आब्हान

पोखरा / गण्डकीको हिउँदे अधिवेशन फागुन १६ गतेबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन...

पोखरा विमानस्थलमा ठूलो गडबडी : मुल्मी

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अनिश्चित भएको बताएका छन् । त्यसको कारक भने नेपाल नागरिक उड्डय प्राधिकरण र पर्यटन मन्त्रालय रहेको पनि उनको जिकिर छ । राष्ट्रिय...

मेयरका दुःख ! प्रश्नदेखि नभाग्ने र स्वच्छ आलोचनाको पक्षपाति रहेको जिकिर

पोखरा / पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बोल्न माहिर छन् । एमालेको भातृ संगठन अखिलबाट राजनीति सुरु गरेका,लायन्स क्लबको शीर्ष नेतृत्वमा पुगेका आचार्यले मेयर भएपछि पनि बोल्न छाडेका छैनन् । फरक यत्ति छ,लायन्समा हुँदा...

पोखरा–१४ मा स्थानीय महोत्सव सुरु

पोखरा / पोखरा महानगरपालिका–१४ छिनेडाँडामा प्रथम स्थानीय महोत्सव सुरु भएको छ । ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित पोखरा–१४ को आयोजनामा प्रथम स्थानीय महोत्सव सुरु भएको हो । महोत्सवमा बोल्दै पोखराका मेयर धनराज...

-->