२२९ जनाले मतदान गरे, फरार देवकुमार कुर्दै निर्वाचन कार्यालय
पोखरा / राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन क्लष्टरमा भएको निर्वाचनमा २२९ जनाले मतदान गरेका छन् । यहाँ कुल मतदाता संख्या २३० रहेका छन् ।
६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी...
क्यानडा पठाईदिने भन्दै ठगी गरेको आरोपमा पोखराबाट ६ जना प्रकाउ
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । पोखरा १० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो...
राष्ट्रिय सभा निर्वाचन: पोखरामा मतदान सुरु
पोखरा / राष्ट्रिय सभा सदस्यको चुनावको बिहीबार पोखरामा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सुरु भएको हो । मतदान समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।
प्रदेशसभा तर्फ...
राजस्व संकलन २८ प्रतिशत, इन्धन खर्च ८ करोड
पोखरा/ चालु आर्थिक वर्ष २०८०/०८१ मा सरकारले ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ आन्तरिक स्रोतबाट संकलन हुने लक्ष्य लिएको थियो । कुल ३३ अर्ब ४३ करोडको बजेटमा यो रकम भनेको गण्डकी...
पोखरा जीप दुर्घटना : गम्भीर घाइते चालकको मृत्यु
पोखरा/ पोखरा १८ ग्यारजातीमा भएको जिप दुर्घटनाका घाइते चालक कृष्ण थापाको उपचारको क्रममा मृत्यु भएको छ ।
विहान करिब ९ बजेर ४५ मिनेटको समयमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक थापाको पोखराको मणिपाल शिक्षाण अस्पतालमा...
पोखरा मेथलाङमा जिप दुर्घटना, चालक गम्भीर घाइते
पोखरा / पोखरा महानगरपालिका १८ मेथलाङमा जिप दुर्घटना भएको छ ।
जिप अनियन्त्रित भइ पल्टिएको हो । जिप चालक घाइते भइ उपचारका लागि अस्पताल लगिएको छ ।
सराङकोट ग्यारजातीबाट बागलुङ बसपार्क आउदैँ गरेको ग ३...
पोखराका पाँच पत्रकारलाई पुरस्कार
पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको...
३ महिनामा २३५ बैंकिङ कसुर मुद्दा
पोखरा/कास्की प्रहरीमा तीन महिनामा बैंकिङ कसुरका दुई सय ३५ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजानिक गरेको त्रैमासिक तथ्यांक अनुसार सो अवधिमा स बैंकिङ कसुरसम्बन्धी सबैभन्दा बढी मुद्दा दर्ता भएको हो...
म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण
पोखरा / नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।
१८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार...
राष्ट्रिय खेलाडी आयुष सम्मानित
पोखरा / सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई अर्पण गरिएको छ ।
घलानलाई नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको हो ।
राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका...