शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीबारे अन्तरक्रिया

पोखरा / १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ...

टाइगरकप भलिबल: महिलातर्फ आर्मी तेस्रो

पोखरा / त्रिभुवन आर्मी क्लबको महिला टोलीले पोखरामा जारी चौथो टाइगरकपको तेस्रो स्थान हासिल गरेको छ । भर्खरै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल...

तमुधीँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन

पोखरा / आगामी फागुन पाँच गते पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा च्यारिटी रन हुने भएको छ । तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरको ब्यानरमा फरक क्षमता भएका नागरीकलाई आर्थिक सहयोगार्थ...

टाइगरकप भलिबल : आर्मीले हराएको  गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

पोखरा / विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३-२ को सेटमा हराएअ पनि समूह चरणबाटै बाहिरिएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फको अन्तिम खेलमा आर्मीले जित हासिल गरेपनी अंक तालिकामा...

टाइगर कप : पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनलमा

पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा नेपाल पुलिसलाई  सोझो सेटमा हराउँदै चन्द्रागिरी न्यु डायमण्ड फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डायमण्डले ३-० सेटमा हराउँदै फाइनलमा एपीएफको...

टाइगर कप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लबले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफले  आर्मीलाई ३-२ को सेटमा...

हिजो परालको डसना, अहिले १ लाखको बिस्तरा

पोखरा/ फेवातालको किनारमै बस्ने रवाफिला डिठ्ठा भक्तबहादुर भट्टराई पोखराको हुनेखानेमै गनिन्थे । फेरीफेरी घोडा चढ्थे, सिकार खेल्थे । अहिलेको पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदामको ‘लेकसाइड’ न्वारान गरिएकै थिएन । कोदोबारी रहेको बैदाम क्षेत्रमा ढुकुरहरु...

पोखरालाई दीगो पर्यटनका ४ अर्ब ५० करोडका योजना

पोखरा/नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्णहरि पुष्कर र एसियाली...

उकालो लाग्दा: त्यो उग्र बत्ती र पोखराको गन्तव्य

एशियाकै उत्कृष्ट पर्यटकीय स्थल हो पोखरा उपत्यका, तर कुविकासले त्यहाँको सम्भावनामा अवरोध गरेको छ। पोखराका प्रबुद्ध नागरिक र नेताले शहरी विकास, वातावरण संरक्षण वा पर्यटनको सुझबुझपूर्ण विकासमा बाँकी मुलुकलाई मार्गदर्शन गर्छन् भन्ने आश थियो कुनै...

गण्डकीले हेल्प नेपाललाई हरायो, हेल्प नेपाल सेमिफाइनलमा

पोखरा / पोखरामा जारी टाइगरकपमा गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकीले हेल्प नेपाललाई ३-२ को सेटमा हराएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको खेलको पुरुष तर्फको समूह ए को...

-->