शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुषलाई

पोखरा / सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ । प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो ।...

बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै

पोखरा / बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना...

एकै थलोमा १८ ज्येष्ठ प्राध्यापक सम्मानित

पोखरा/शुक्रबार एकै थलोमा १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका छन् । निवृत्त प्राध्यापक समाज पोखराले जोर्ज जोन, डा. एलियामा जोन, प्रा.डा. भूपति ढकाल कमल, प्रा.डा. भवानीप्रसाद पाण्डे, प्रा.डा. विजयराज शर्मा, डा. गेहेन्द्रमान उदास, प्रा. कृष्णप्रसाद...

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको साधारण सभा

पोखरा/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको ३० औं वार्षिक साधारण सभा विभिन्न प्रतिवेदन र कार्ययोजना अनुमोदन गर्दै सम्पन्न भएको छ । शनिबार पोखरामा आयोजना गरिएको ३० औं साधारण सभाले महासंघ कास्कीका सचिव सञ्जय आचार्यले...

सु-शान्त क्लवको वार्षिकोत्सब, ३९ युनिट रगत संकलन

पोखरा / पोखरा महानगरपालिका १७ विरौटा स्थित सुशान्त टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ” जीवन अमूल्य छ बाचौं र बचाउ” भन्ने नाराका साथ सु-शान्त क्लव विरौटाले स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना...

चौथो टाइगर कप : गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

पोखरा / पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले चुमेको छ । फाइनलमा गण्डकीलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो । खराब प्रदर्शन गरेको गण्डकीलाई पहिलो सेटमा हेल्प...

चौथो टाइगर कप : उपाधिमा एपीएफको ह्याट्रीक

पोखरा / पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिला उपाधिमा  एपीएफले ह्याट्रीक गरेको छ । शनिबार भएको फाइनलमा चन्द्रागिरी न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो पटक उपाधि चुमेको हो । पहिलो दुई सेटमा...

सोमबार ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर हुने, १३ बढी युनिभर्सिटीका प्रतिनिधि आउने

पाेखरा / ग्लोबल रिचले सोमबार पोखरामा एजुकेसन फेयर गर्ने भएको छ । अष्टे«लियाको विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि एजुकेसन फेयरको आयोजना गर्न लागिएको हो । विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच...

एपीएफलाई हराउदै गण्डकी फाइनलमा

पोखरा/ पोखरामा जारी चौथो टाइगर कप भलिबलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । टाइगरग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा जारी सेमिफाइनलमा विभागीय क्लब एपीएफलाई हराउँदै...

हेल्प नेपाल फाइनलमा

पोखरा/ पोखरामा जारी चथो टाइगरकपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पनरागन गर्दै जित हासिल गरेको हो । श्रीलंकाले पहिलो...

-->