शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जितेर पनि पुलिस बाहिरियो, एपीएफ र श्रीलंका सेमिफाइनलमा

पोखरा/ पोखरामा जारी टाइगरकपमा नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराएर पनि प्रतियोगिताबाट बाहिरिएको छ । समान ३-३ खेल जिते पनि प्राप्त अंकको आधारमा पुलिस बाहिरिएको हो । पुलिस बाहिरिदा एपीएफ र श्रीलंका आर्मी...

चौथो टाइगरकपको समूह बि तर्फ नेपाल पुलिसले पाहुना टोली श्रीलंका आर्मीलाई हरायो

पोखरा/ पोखरामा जारी टाइगरकपमा नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराएको छ । पोखरा रंगशालामा जारी अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले श्रीलंका आर्मी माथी ४१-३९ को जित हासिल गर्‍यो । दोस्रो सेटमा श्रीलंका...

टाइगरकप भलिबल : डायमण्ड समूह विजेता, भारतको हरियाणा बाहिरियो

पोखरा / पोखरा टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो टाइगरकपमा भारतको हरियाणा टिमलाई हराउदै चन्द्रागिरी न्यु डायमण्ड समूह बि को विजेता बनेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा जारी समूह बि तर्फको अन्तिम खेलमा...

टाइगरकप भलिबल : एपीएफ सेमिफाइनलमा गण्डकी बाहिरियो

पोखरा/ विभागीय क्लब एपीएफको महिला टोली टाइगरकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो संस्करणको प्रतियोगिताको समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई...

‘भूकम्पबाट बच्न सुरक्षित संरचना बनाऔं’

पोखरा/भवन निर्माण संहिता पालना गर्ने र सुरक्षित आबास निर्माणमा पहल गर्न सकेमा जोखिम न्यूनीकरण गर्न सकिने सरोकारवालाले सुझाएका छन् । २६ औं भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी, प्राविधि तथा विज्ञहरुले भूकम्पीय जोखिमबाट कम...

टाइगरकप भलिबल :  हेल्प नेपालले आर्मीलाई हरायो

पोखरा /  पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी समूह ए तर्फको खेलमा हेल्प नेपालले...

श्रीलंका आर्मीले एपिएफलाई हरायो

पोखरा / पोखरामा जारी टाइगरकप भलिबलको पुरुषतर्फको समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले विभागीय क्लब एपिएफलाई ३–१ को सेटमा हराउन सफल भएको छ । टाइगर ग्ुपअफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो संस्करणको प्रतियोगितामा...

टाइगरकप भलिबल :  आर्मीले भारतको हरियाणालाई हरायो

पोखरा / पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३-२ को सेटमा हराएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा आर्मीले २५-२२ ले हरायो । दोस्रो सेट भने आर्मी २०-२५...

टाइगरकप : महिला तर्फ गण्डकीको कम्जोर प्रदर्शन

पोखरा / पोखरामा जारी चौथो संस्करणको टाइगरकपमा गण्डकीको महिला टिमको पहिलो खेलमा लज्जास्पद हार भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब पुरुष तथा महिला...

लाइट प्रोटेस्टका कारण गण्डकी र आर्मीबिचको खेल स्थगित

पोखरा / चौथो संस्करणको टाइगरकप भलिबलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब बिचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको तेस्रो सेट सकिएसंगै खेल रोकिएको हो । गण्डकीले २ सेट...

-->