शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

टाइगर कप भलिबल : पुरुष तर्फ एपिएफको जित

पोखरा / पोखरा रंगशालामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबलमा एपिएफले नेपाल पुलिसलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २५-१८ ले पहिलो सेट...

दोस्रो खेलमा डायण्डले आर्मीलाई हरायो

पोखरा/ टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्डले आर्मीलाई ३-१ को सेटमा हराएको छ । पहिलो सेटमा चन्द्रागिरि नगरपालिका न्यु...

खौलालाँकुरी पोखरा सम्पर्क समाजमा पिताम्बर पौडेल

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा पिताम्बर पौडेल चयन भएका छन । समाजको शनिवार सम्पन्न पाँचौ वार्षीक साधारण सभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको बरिष्ठ...

टाइगरकप सुरु, पहिलो खेलमा एपिएफले पुलिसलाई हरायो

पोखरा / टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला तर्फका खेल सुरु भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा...

एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना

पोखरा/ २०७९ साल नेपालका लागि कालो दिन रह्यो । गण्डकी प्रदेशमा दुई जहाज दुर्घटनामा परे । माघे संक्राती अर्थात नेपालीहरुको एक चाड नेपालभर आ-आफ्नो घरमा एकताभै मिठा-मिठा खाने । विषेश गरि कन्दमुल सखरखण्ड र...

बजेट आएको ६ महिनापछि करको विरोध, महानगरले कर पुनरावलोकन गर्ने

पोखरा/आर्थिक वर्ष २०८०/०८१ मा बढाएको करलाई लिएर महानगरपालिकाले पुनरावलोकन गर्ने भएको छ । आइतबार बसेको नगरसभा बैठकले गत वर्षमा बढाइएको करबारे पुनरावलोकन गर्न समिति गठन गरेको हो । गत असार १० गते महानगरले बजेटसँगै आर्थिक...

अल्फाबिटा पोखराको शैक्षिक परामर्श

पोखरा / अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया,...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

पोखरा / नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय...

विन्ध्यवासिनी माविको ७७ औं वार्षिकोत्सव, विद्यालय गाभ्नुपर्ने मेयरको भनाइ

पोखरा/ पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न न्यून स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने बताएका छन् । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रबार उद्घाटन गदै...

फरार ढोरपाटनका मेयर देवकुमार सम्पर्कमा आए, भने-‘३ अर्बको सम्पति दिएर बचतकर्ताको रकम फिर्ता गर्दैछु’

काठमाडौं / सहकारीको बचत फिर्ता गर्न नसकि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । पोखरा, बागलुङ, गल्कोट र बुर्तिबाङमा ईमेज सहकारीमा बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकि उनी ९ महिनादेखि भूमिगत...

-->