शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीमा एमाले, सत्ता गठबन्धन र राप्रपाका उम्मेदवारको मनोनयन दर्ता

पोखरा / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपाङ्गता भएका...

राष्ट्रिय सभा चुनावः यी हुन् एमालेका १९ उम्मेदवार

पोखरा / नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी...

यी हुन् राष्ट्रिय सभामा माओवादीका ६ उम्मेदवार

काठमाडौं / नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धन भित्र माओवादीले पाएका ६ सिटका लागि उम्मेदवारको टुंगो लगाएको हो । सत्ता गठबन्धनमा सिट...

४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण

पोखरा/ पोखरा इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो...

काम र समयमा भुक्तानी नपाएको व्यवसायीको गुनासो, समयमै भुक्तानी गरिने मेयर आचार्यको प्रतिवद्धता

पोखरा/ पोखराका नगर प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उनको भनाइ थियो । कास्की...

नाबालिग करणीको आरोपमा होटल संचालकसहित २ जना पक्राउ

पोखरा/ नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । पोखरा महानगरपालिका ११ गण्डकी अस्पताल नजिकै रहेको होटल अजम्बरीका संचालन विनय गुरुङ र कर्णबहादुर गुरुङलाई प्रहरीले...

निर्देशन विपरीत गण्डकी विश्वविद्यालयका कर्मचारी सम्मेलनमा

पोखरा / गण्डकी विश्वविद्यालयले शुक्रबार अन्तर्राष्ट्रिय कन्फिरेन्स (जियुआईसी) को आयोजना ग¥यो । ‘सशक्तिकरण उत्कृष्टता ः अनुसन्धान र शिक्षामा विश्वव्यापी सहयोग’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । पुसको १८ गतेदेखी आयोजना भएको सम्मेलन शुक्रबार...

कास्की एक सय ५३ रनले विजयी

पोखरा / पोखरामा आजबाट सुरु भएको पिएम कप एक दिवसीय गण्डकी प्रदेश छनोट खेलमा कास्की १ सय ५३ रनले विजयी भएको छ । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा सुरु भएको प्रतियोगितामा कास्कीले बागलुङ सानदार...

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल माघ अन्तिम साता

पोखरा / पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा पोखरा टुँडिखेलको खेलमैदानमा १३ औं संस्करणको बगर भाइ खलक तथा दोस्रो हिमालयन ब्रअरी अन्तर्राष्ट्रिय भेट्रान...

वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान

पोखरा/ पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा बेलायतको लण्डन शहरको दक्षिण पूर्वी भेगमा रहेको स्थानीय निकाय बरो अफ लेविसम काउन्सीलका मेयरबाट सम्मानित भएका छन् । एभरेष्ट इन समूहको सहकार्यमा सामाजिक एवं सामुदायिक...

-->