शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका बसको टिकट अब अनलाइनबाटै

पाेखरा / पृथ्वी राजमार्ग बस सञ्चालक व्यवसायी कम्पनीले सञ्चालन गर्दै आएका बसको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ । समितिले आफ्ना विभिन्न सेवाहरुलाई डिजिटल बनाउने घोषणासँगै टिकटसमेत अनलाइबाटै काट्ने व्यवस्थापन गरेको हो । गण्डकी प्रदेशमा...

राष्ट्रियसभाका उम्मेदवारको लागि एमाले गण्डकीबाट ९ जनाको नाम केन्द्रमा सिफारिस

पाेखरा / एमाले गण्डकीले राष्ट्रियसभा निर्वाचनको लागि ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटीमा पठाएको छ । अंकगणितीय रुपले चुनाव जित्ने सम्भावना क्षीण भएको अवस्थामा पठाइएका नामहरु पनि ‘पार्टीभित्र लो प्रोफाइल’कै रहेका छन् । सत्ता...

छोरेपाटन माविको ४५ औं वार्षिकोत्स

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयले ४५ औं वार्षिकोत्सव तथा अभिभावक मनाएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले वार्षिकोत्सवको उद्घाटन गरेका थिए । विद्यालयलाई सहयोग गर्ने पूर्वकेन्द्रीय अध्यक्ष नेपाल...

गण्डकी प्रदेशस्तरीय  पिएम कप छनोट क्रीकेट सुरु, कास्कीले टस जितेर ब्याटिङ थाल्यो

पोखरा/ गण्डकी प्रदेश क्रीकेट संघको आयोजनामा पोखरामा गण्डकी प्रदेश स्तरीय पिएम कप छनोट क्रीकेट प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय पिएम कप छनोट समेत रहेको एक दिवसीय क्रीकेट प्रतियोगिताको उद्घाटन खेलमा कास्की र बाग्लुङ भिडिरहेका...

राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकीले गर्‍यो ९ जना सिफारिस

पोखरा / आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । गण्डकीमा अन्य, अपाङ्गता/अल्पसंख्यक र महिला क्लस्टरका गरी तीनजना राष्ट्रियसभाको पदरिक्त हुँदैछ । पद रिक्त हुनेमा...

युवा संघका उपमहासचिव भोटे पुर्पक्षका लागि थुनामा

पोखरा/ नेकपा एमालेको भातृ संकठन युवा संघ नेपालका केन्द्रिय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा संलग्न...

३७ युनिट रगत संकलन

पोखरा / छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं....

शुक्रबारदेखि पोखरा प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै

पोखरा / पोखरामा आगामी शुक्रबारदेखि प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । कृषिसम्बन्धि आधुनिक प्रविधि तथा उपकरणहरुको बारेमा जानकारी दिने उदेश्यका साथ पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको आयोजना हुन लागेको हो । नेपालको...

पोखरामा रोटरी युथ लिडरसीप अवार्डको तयारी, ५० जनाको सहभागिता रहने

पोखरा / पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी तीब्र पारिएको छ । आगामी पुस २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसीप अवार्ड (राइला) कार्यक्रमको...

कास्कीको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पूर्वरजिष्ट्रार पुर्पक्षको लागि जेल चलान, महेन्द्र भोटेको अदालतमा बयान चल्दै

पोखरा / कास्कीको सूर्यदर्शन सहकारीको कार्यक्षेत्र विस्तारको लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् । जिल्ला अदालत कास्कीले मंगलबार कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत...

-->