शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रिय मुवाँथाई प्रतियोगिता सम्पन्न, १६ जना च्याम्पियन

पोखरा /गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो...

ठडियो राजा वीरेन्द्रको पूर्णकदको शालिक

पोखरा/पोखरामा २०६२÷०६३ को जनआन्दोलनको क्रममा तोडफोड गरिएको राजा वीरेन्दको शालिक पुनः ठड्याइएको छ । पोखरा १० रामबजारमा २०६९ सालमा राजा वीरेन्द्रको शालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामाकरण गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका...

गुप्तेश्वर महादेव गुफाको २८ औं साधारण सभा उद्घाटन

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २८ औं वार्षिक साधारण सभा शनिबार उद्घाटन भएको छ । कार्यक्रमको पोखरा उच्च अदालतका मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेलले उद्घाटन गर्दै हिन्दु धर्म...

सवा १ लाख दर्शकले अवलोकन गरे लेखानाथ महोत्सव

पोखरा / ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन...

मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा, खेलकुदमन्त्रीले लिम्बुले उद्घाटन गर्ने

पोखरा/ पोखरामा भोलि हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सकिएसँगै प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा...

अनेरास्ववियु गण्डकीको अध्यक्षमा गोरखाका प्रवीण सर्वसम्मत

पोखरा / नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रथम गण्डकी प्रदेश कमिटी अधिवेशनबाट गोरखाका प्रवीण श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । पोखरामा शुक्रबार र शनिबार चलेको प्रदेश अधिवेशनबाट प्रवीणको नेतृत्वमा नयाँ...

आफूमाथि प्रहार भएको खोया देखाउदै रवि लामिछानेले भने, ‘यसलाई घरमा सजाएर राख्नेछु ।’

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने घोषणा गरेका छन् । पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले...

लेखनाथ महोत्सव: ४० हजार दर्शकहरुद्धारा अवलोकन, १ करोड बराबरको कारोबार

लेखनाथ, पोखरा /  ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग...

रवि लामिछानेमाथि पोखरामा ‘मकैको खोया’ प्रहार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो। भाषण गरिरहेका लामिछानेलाई लमजुङका सन्तोष रानाभाटले खोया...

स्वर्गीय क्षेत्रीका परिवारलाई सम्पर्क समाजको सहयोग

पोखरा /आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा मृत्युवरण गर्न पुगेका पर्वतको कुश्मा नगरपालिका- १३ खौलालाँकुरीका युवा धनबहादुर क्षेत्रीको परिवारलाई खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराले आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका ३६...

-->