शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

१९ औं लेखनाथ महोत्सव शुरु

लेखनाथ, पोखरा /  ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ लेखनाथमा बिहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त...

प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै

पोखरा/ पोखरा स्पोट्र्स डेभलपमेन्ट फोरम पोखराको आयोजनामा पोखरामा खुल्ला महिला एमेचर तथा पुरुष हिमचुली कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पोखरा/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने...

मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र, दर्शकलाई निशुल्क प्रवेश

पोखरा/ पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो...

दुर्घटना हुनबाट बचेको बुद्ध एयरका यात्रु भन्छन्: धन्न बाँचियो !

पोखरा / दुर्घटना हुनबाट बचेको बुद्ध एयरका एक यात्रुले एक यात्रुले आज आफुहरु धन्न बाँचिएको बताएका छन्। आज बिहान ९ बजेको बुद्ध एयरको उडान नं. ६५२ को जहाज ९ वजे ४० मा पोखराबाट काठमाडौं...

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि…

पोखरा / पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान स्थगित भएको छ । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका...

माछापुच्छ्रे गाउँपालिकाबाट पनि प्याराग्लाइडिङ !

कास्की/ पोखराको सराङकोट पछि तोरिपानी विकल्पको रुपमा रहेको कास्कीका प्याराग्लाइडिङका लागि नयाँ गन्तव्यको सफल परीक्षण भएको छ । प्याराग्लाइडिङका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न तिन स्थानमा सफल परिक्षण उडान पछि नयाँ गन्तव्यको रुपमा अघि बढ्ने...

लेकसाइडमा प्रहरी सक्रियता बढ्दो , विभिन्न अभियोगमा १० जना पक्राउ

पोखरा/ पर्यटकलाई नशालु पदार्थ सेवन गर्न बाध्य पारेको भन्दै प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडबाट १० जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएको सोमबार रातको पौने १२...

विजपुर सिंचाई उपभोक्ता सस्थामा ढुङ्गानाको कार्यसमितिलाई निरन्तरता

पोखरा / पोखरा महानगरपालिका वडा नं. २६,२७,२९ र ३० का कृर्षी योग्य जमिनमा सिंचाईको ब्यवस्थापन गर्दै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता सस्थाको २३ औ बार्षिक साधारण सभा तथा १० औं अधिवेशनले ठाकुर प्रसाद...

‘फिस्टेल स्पोर्टस् फेस्ट’ को औपचारिक उद्घाटन भोली

पोखरा/ पोखरा-१७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को औपचारिक उद्घाटन भोलि बिहीबार हुनेभएको छ । विद्यालय स्थापनाको २९ औं वार्षिकोत्सवको अवसरमा यही पौष ३ गतेदेखि केही खेलहरू सुरु भएर...

-->