शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कृषि कर्जा साधारण कृषकको पहुचसम्म पुर्याउने सरल उपाय खोजौ : प्रमुख पौडेल

पोखरा /  जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पु¥याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम...

नेपाल भूतपूर्व खेलाडी मञ्चले ग¥यो आजिवन सदस्यसँग अन्तरक्रिया, पोखरा म्याराथनलाई थप स्तरीय बनाउन जोड

पोखरा / नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार पोखरा...

सेतीको बाँध खोलेपछि भेटियो बेपत्ता संगमको शव

पोखरा / पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका सेती नदीको बाँध खोलेर नदीमा पानीको...

बालबालबालिका सम्बन्धी ऐन कार्यान्वनयमा जोड

पोखरा/ जिल्ला समन्वय समिती कास्की र राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालबालिकासम्बन्धी ऐन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्लास्तरीय एकदिने कार्यशाला पोखरामा सम्पन्न भएको छ । कार्यशालाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे...

कुहिरोको काग भयौः कृषि मन्त्री जिसी

पोखरा / गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले आफुहरु काम गर्ने क्रममा कुहिरोको काग भएको बताएका छन । आफु कृषिमन्त्री भएपछि कृषिमा केके काम गर्नुभयो भनेर सोध्ने गरेको तर के गरे...

बिहिबार १२ बजे सेतीबाध खोलिने, पानीको वहाव बढ्ने भन्दै सचेत रहन प्रहरीको अनुरोध

पोखरा / पोखराको सेती नदीको बाध खोलिने भएको छ । सेती नदीमा मानिस वेपत्ता भएको र उसको खोजी कार्यका लागि ड्याम खोली पानीको वहाव बढाउन लागेपछि प्रहरीले सचेत रहन अनुरोध गरेको हो । सोमबार तनहुँ...

सफल पोखरा म्याराथनलाई शान्ति निकेतनको साथ

पोखरा/ आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ ।  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति...

पोखरा रंगशालाको आम्दानी अब जिल्लाकै खातामा

पोखरा/ पोखरा रंगशालाको आम्दानीमा हिनामिना रोक्न अब जिल्ला खेलकुद विकास समितिकै खातामा रकम जम्मा हुने भएको छ । पोखरा रंगशालामा जिल्ला खेलकुद विकास समितिसँग सम्झौता गर्ने तर रकम भने क्षेत्रीय खेलकुद विकास समितिको खातामा...

अवैध प्राकृतिक दोहन गर्ने टिपर प्रहरीले समायो महानगरले छाड्यो

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार अवैध रुपमा प्राकृतिक दोहन गर्ने ५३ सवारी साधन नियन्त्रणमा भन्दै पत्राचार ग¥यो । कास्की जिल्लाका विभिन्न स्थानमा विभिन्न स्थानमा प्राकृतिक नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत...

भर्ना खुलाउँदै–झुलाउँदै अनि फेरि खुलाउँदै महानगर

पोखरा/ करारमा कर्मचारी भर्ना गर्ने भन्दै सूचना प्रकाशन गरेको पोखरा महानगरले ८ महिनापछि आएर रकम फिर्ता गर्ने तयारी थालेको छ । गत वैशाख ११ गते महानगरले स्वास्थ्यसँग सम्बद्ध विभिन्न १४ पदमा ४७ जना कर्मचारी...

-->