शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ठगी मुद्दामा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

पोखरा / फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुल्ने वडा सदस्यसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा महानगरपालिका-६ का सदस्य विकास पहारीसहित लेकसाइडका प्रवीण विश्वकर्मा, अभिषेक बराल र दीपेन्द्र...

अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

पोखरा / आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले...

पोखरामा ओलीको गर्जनः ‘सत्ता गठबन्धनले देशको शिर झुकाउने काम गर्‍यो’

पोखरा / नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कसैले पनि देश बनाउन नसक्ने बताएका छन् । भुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता...

कृषकलाई मौरी घार वितरण

पोखरा /मौरी पकेट क्षेत्रकारुपमा विस्तार हुँदै गएको पोखरा महानगरपालिका १६ का कृषकलाई घार वितरण गरिएको छ । वडास्तरीय कृषि सञ्जालद्धारा लामाचौरमा आयोजित एक कार्यक्रम बीच चार लाख मूल्य बरावरका एक सय आधुनिक घार कृषकलाई...

भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

पोखरा / नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे...

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा / नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले...

पोखरामा एफसी ‘सी’ लाइसेन्स कोचिङ सुरु, कास्कीको फुटबलप्रति चिन्ता

पोखरा / पोखरामा एफसी ‘सी’ लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष सुरु भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको सहकार्य कोर्ष सुरु भएको हो । पहिलो पटक कास्कीमा आयोजना भएको उक्त...

स्वास्थ्य नै विकास र समृद्धिको सूचक : उपप्रमुख गुरुङ

पोखरा/ पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षणसम्बन्धी निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै...

युनाइटेड क्लबद्धारा भुकम्प प्रभावित विधार्थीलाई न्यानो कपडा वितरण

पोखरा/ युनाइटेड क्लबद्धारा रुकुम पश्चिका भुकम्प प्रभावित विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले आफ्नो सामाजिक कार्यक्रम अन्तरगत भुकम्पबाट प्रभावित भएका विधार्थीहरुलाई न्यायो कपडा वितरण गरेको हो । विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो...

मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन र भावि नीति तथा कार्यक्रमलाई पारित गर्दै...

-->