शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

हिमालको काखमा बसेर गण्डकीको बजेट सुधार कार्ययोजना

म्याग्दी / गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ। प्रदेश सरकारको कुल रु. २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु...

जिम्मेवारी बुझाउन उपभोक्ता समितिलाई प्रशिक्षण

पोखरा / जिल्ला समन्वय समिति कास्कीले आफ्नो दायित्व बुझाउन उपभोक्ता समितिहरुलाई प्रशिक्षण दिएको छ । प्रशिक्षणमा विकास निर्माणका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउने तथा गुणस्तरीय विकास निर्माणमा उपभोक्ता समितिको भूमिकाबारे जानकारी गराइएको थियो ।...

१६औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी

पोखरा / १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा जारी प्रतियोगितामा दोश्रो दिन दोश्रो चरणका खेलहरु...

आर्मीलाई हराउदै मधेस प्रदेशले जित्यो केपी ओली कप क्रीकेटको उपाधि

पोखरा/ केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधि जितेको हो । मधेसले दिएको...

केपी ओली कप फाइनल: आर्मीलाई मधेसले दियो १३६ रनको लक्ष्य

पोखरा/ केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा...

मधेसले टस जितेर पहिला ब्याटिङ गर्दै

पोखरा/ केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्द मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानका मधेसका कप्तान हरिशंकर शाहले टस जितेर पहिले ब्याटिङ गर्ने...

पुस पहिलो साता खुल्ला फिस्टेल स्पोर्टस फेस्ट हुने

पोखरा / पोखरामा रहेको फिस्टेल एकेडेमीले पुसको पहिलो साता फिस्टेल स्पोट्र्स फेस्टको आयोजना गर्ने भएको छ । विद्यालयको २९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्तरमै विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेको हो । सोमबार प्रतियोगिताको बारेमा जानकारी...

सिक्लेसमा लैङ्गिक हिंसाविरुद्ध प्रहरीको प्रशिक्षण

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा जिल्ला कास्की मादी गाउँपालिका-१ सिक्लेसमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको छेकोमा प्रहरी त्यहाँ पुगेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय...

आइएसएमटी कलेजले गर्यो छात्रवृत्ति घोषणा

पोखरा / पोखरा-१५ अन्नपूर्ण मार्गमा रहेको आइएसएमटी कलेजले विद्यार्थीहरुको लागि शत्प्रतिशतसम्म छात्रवृत्तिको घोषणा गरेको छ । बीबीए,बीएचएम र बीएस्सी आइटीका कक्षाहरु संचालन गर्दै आएको कलेजले निम्नवर्ग, लगनशील एवं प्रतिभावान विद्यार्थीको लागि छात्रवृत्ति घोषणा गरेको हो...

युनिप्स खेल महोत्सव सुरु

पोखरा / पाँचौ युनिप्स खेल महोत्सव बिहीबार औपचारिक उद्घाटन गरिएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा दुई दिनअघिबाट सुरु भएको उक्त खेल महोत्सवको गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले उद्घाटन...

-->