शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

केपी ओली कप क्रिकेट: कोशीलाई सान्त्वना जीत

पोखरा / पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्लुु लाई ९ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बुधबार भएको समूह चरणको अन्तिम...

व्यापार मेलाको तयारी तीव्र, मेलालाई सघाउन बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा / पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो । पोखरेली व्यावसायिक घराना...

पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय सँधै ‘अनिर्णयको बन्दी’

पोखरा / गण्डकी प्रदेश सरकारले पुनः एकपटक पोखरालाई पर्यटकीय राजधानी बनाइनुपर्ने विषय उठान गरेको छ । मंगलबार सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ‘११ सदस्यिय अध्ययन समिति’ गठन गरेको...

पोखरामा आइटीएफ जे-३० टेनिस जारी

पोखरा / कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे-३० टेनिस प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका...

गोल्डेन नेचरमा निबन्ध लेखन, प्रथम भइन सम्झौता भण्डारी

पोखरा / पोखरा-३०, खुदी ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका बीच नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा रहेको लेखन...

केपी ओली कप: समूह चरण नसकिँदै सेमिफाइनलको टुंगो

पोखरा / पोखरामा जारी केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको समूह चरणको खेल नसकिँदै सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । मंगलबार समूह ‘डी’ अन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराउँदा अन्तिम चारको...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न देवकोटाको अध्यक्षतामा अध्ययन समिति गठन

पोखरा / पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा मंगलबार समिति गठन गरिएको हो । समितिको सदस्यमा...

कौडा खेल्दै गर्दा १६ जना पक्राउ

पोखरा / पोखरा महानगरपालिका-२१ निर्मलपोखरीमा कौडा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती करिब साढे १ बजेको समयमा प्रहरीले १६ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट पाँच लाख पाँच हजार...

आर्मीले कोशीलाई दियो विशाल लक्ष्य,भीम र सन्तोषको अर्धसतक

पोखरा / पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले निर्धारित २० ओभरमा...

केपी ओली कप क्रीकेट: सुदुरपश्चिमसंग हारेको पुलिस बाहिरियो, मधेस प्रदेश सेमिफाइनलमा

पोखरा/ सुदुरपश्चिम प्रदेशसंग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा मंगलबार भएको खेलमा पुलिस सुदुरपश्चिम प्रदेशसंग ४ विकेटले पराजित भएको थियो । पुलिस...

-->