शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वित्तीय सुशासनको लागि स्थानीयसंग अन्तरक्रिया

पोखरा / जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्यांकनसम्बन्धी एकदिने अन्तक्र्रिया आयोजना गरेको छ । अन्तक्र्रियाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे । प्रमुख...

सङ्घर्षमा कलममा स्रष्टा सम्मान तथा साक्षात्कार

पोखरा / सङ्घर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै उनको पछिल्लो कथा कृति अर्धासत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान...

हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

पोखरा / १६औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहीबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । बिहीबार भएको बास्केटबल उद्घाटन खेलमा...

कांग्रेस गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ मा पोखरा हुँदै

पोखरा / नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले यही पुस ३ र ४ गते नेपाली कांग्रेसको गण्डकी...

एपीएफलाई हराउँदै मधेस प्रदेश केपी ओली कपको फाइनलमा

पोखरा / विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी...

केपी ओली कप सेमिफाइनल: एपीएफलाई मधेश प्रदेशले दियो १ सय ९८ विशाल लक्ष्य

पोखरा/ पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु १ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ...

बागमतीलाई हराउँदै आर्मी फाइनलमा प्रवेश

पोखरा/ बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको...

केपी ओली कप पहिलो सेमिफाइनल: बागमती प्रदेशले आर्मीलाई दियो १ सय २८ रनको लक्ष्य

पोखरा/ पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित...

केपी ओली कप : उत्कृष्ट प्रदर्शनीमा प्रदेशका टिम

पोखरा/ पोखरामा लामो समयपछि क्रिकेट प्रतियोगिताको आयोजना भइरहेको छ । पोखरामा मात्र नभई नेपालमै यसरी प्रतियोगिता कमै राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता भएको छ । अझ त्यसमा पनि सिनियर खेलाडी सम्मिलित टिमसहितको प्रतियोगिता त पोखरामा...

फेवाताल मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न मुख्यमन्त्रीको नेतृत्वमा समिति गठन

पोखरा / फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बुधवार...

-->