शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो...

सफल पोखरा म्याराथनको तयारीमा जुट्यो मञ्च, संस्थालाई प्रभावकारी बनाउन शुक्रबार अन्तरक्रिया

पोखरा / नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो । हरेक...

पुम्दीकोटमा सुमेरु पर्वत स्थापना

कास्की/पोखरा महानगरपालिका २२ पुम्दीकोटमा सुमेरु पर्वतको स्थापना गरिएको छ । धार्मिक पर्यटकको रोजाइ बन्दै गइरहेको विशाल शिवमूर्तिको पश्चितर्फ सुमेरु पर्वत स्थापना भएको हो । पुम्दीकोट विकास समितिले कुमार पार्वती मूर्तिसहित अन्य भौतिक संरचना समेत निर्माण...

कोही किन बरबाद होस् !

पोखरा/ नाटककार विजय मल्लको ‘कोही किन बरबाद होस्’ भन्ने नाटकमा ध्रुव भन्ने पात्र हुन्छ । विद्यालयमा ऊ अनेकखाले हर्कत गर्छ । कहिले साथीहरूलाई पिट्छ त कहिले कम्पासले घोचिदिन्छ । विद्यालयका प्राचार्यले ध्रुव किन बिग्रिएको...

पोखराबाट बस चोरी गर्ने बालक पक्राउ

पोखरा / पोखरामा बस चोरी गर्ने बालक पक्राउ परेका छन् । सहचालकको काम गर्दै आइरहेका १७ वर्षका बालकले पोखराबाट बस चोरी गरी लैजादैँ गर्दा चितवनबाट पक्राउ गरेका हुन् । उनले शुक्रबार राती बस चोरी गरेका...

युआरएलको वार्षिकोत्सवमा डा. बुद्धि र पत्रकार दीपेन्द्र सम्मानित

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बुद्धिबहादुर थापा र पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ पोखरामा सम्मानित भएका छन् । स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शनिबार एक समारोहका बीचमा उनीहरुलाई सम्मान गरिएको...

गण्डकीमा दीपक मनाङेलाई मन्त्री नबनाउँदा माधव नेपाल असन्तुष्ट

पोखरा/ नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दीपक मनाङेलाई मन्त्री नबनाइएकोमा गण्डकीमा मुख्यमन्त्रीप्रति रोष प्रकट गरेका छन् । उनले मनाङेलाई मन्त्री बनाउने सहमति भए पनि गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलटाल गरिरहेको आरोप...

सहज ट्रेड सहकारीको अध्यक्षमा सरिता

पोखरा / सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्य सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चिन्तामाणि वास्तोला, सचिव माधम प्रसाद तिमिल्सेना, कोषाध्यक्ष विश्व तण्डुकार, सदस्यहरुमा...

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउन अध्यक्ष नेपालको जोड

पोखरा / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल...

गण्डकी प्रदेशका सहकारीमा ५८ अर्ब बचत, कसले गर्छ नियमन ?

पोखरा / बागलुङ र पोखरामा एउटै नामका दुई वटा सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अझै फरार छन्। उनले बाग्लुङमा स्थापित ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ को २ अर्ब रुपैयाँ र...

-->