शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सकियो लेखनाथ महोत्सव

पोखरा/ पुस ५ गतेबाट सुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ । महोत्सव अवधिभर ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको र ३ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’...

शुल्क विवादमा पालिका र व्यवसायी आमने–सामने

पोखरा/ पोखराबाट सवैभन्दा छोटो दूरीको यात्रापछि आँखैमा हिमाल टाँस्सिन आइपुग्नु मर्दी हिमाल पदयात्राको विशेषता हो । सन् १९५३ मा बेलायती नागरिक वेसिल गडफेलोले मर्दीको यो विशेषता पहिचानमात्र गरेनन्, तस्वीरमार्फत् विश्वभर पु¥याए । तर, गण्डकी...

एउटा घटनापछि जन्मेको स्ट्रिट फेस्टिभल, जसमा राजा वीरेन्द्र पनि जोडिन आइपुग्छन् !

पोखरा/ अहिलेजस्तो पोखरा भरिभराउ थिएन । खुला थियो, गाउँ नै थियो । पृथ्वी राजमार्गले काठमाडौं र पोखरालाई भने जोडिसकेको अवस्था थियो । बस्तीहरु पनि पातलै थिए । तर, २०४२ सालमा पोखरामा दुई समुदायबिच झगडा हुन...

सूर्यदर्शन सहकारीपीडितको निधन : परिवारलाई काजकिरिया उम्काउनै मुस्किल

पोखरा/ सूर्यदर्शन सहकारीमा रकम डुबेपछि विक्षिप्त र रोगी बनेका एक पीडितले ज्यान गुमाउँदा उनको परिवारलाई काजकिरिया उम्काउन पनि सकस परेको छ । लमजुङको श्रीभन्ज्याङ स्थायी घर भइ पोखराको घारीपाटनमा बस्दै आएका ६० वर्षीय वीरबहादुर मगरको...

बसको ठक्करबाट लेखनाथ महोत्सव गेटमा एक व्यापारीको मृत्यु, तीन घाइते

पोखरा/ बसको ब्रेक फेल हुँदा लेखनाथमा एक जनाको मृत्यु तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका २७ लेखनाथस्थित डाँडाकोनाकमा लेखनाथ महोत्वसको प्रवेश गेटअघि व्यापार गरिरहेका एक भारतीयको मृत्यु भएको हो । बागलुङबाट भैरहवातर्फ जाँदै...

गण्डकी विश्वविद्यालयमा आंशिक शिक्षक नै डीन !

पोखरा/ गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो । विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७...

यती एयर दुर्घटनामा मानवीय त्रुटि: प्रतिवेदन

पोखरा/ गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको जाँचबुझ आयोगको निष्कर्ष छ । जाँचबुझ आयोगले ६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको...

पोखरामा दुई रणनीतिक महत्वका सडकमा विश्व बैंकको सहयोग

पोखरा/ विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरमा दुईवटा रणनीतिक महत्वका सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार १२.४४ किलोमिटर लामो दोबिल्ला –पुँडीटार तथा ४.१४ किलोमिटर लामो सिसुवा–सिसाघाट सडक निर्माण हुने...

काठमाडौंबाट पक्राउ परे पोखराको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी

पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो...

फुटबलर स्व. गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा / नेपालका पूर्व राष्ट्रिय खेलाडी स्व. गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व...

-->