बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

फुल कन्ट्याक्ट कराँते खेलः गण्डकी र आर्मीलाई ३/३ स्वर्ण

पोखरा / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धामा...

चोटका कारण गण्डकीका प्रेमले नवौं गुमाउने

पोखरा/गण्डकी प्रदेशको पुरुष भलिबल टोेलीका मिडल ब्लकर प्रेम कुमालले खुट्टा भाँचिएपछि नवौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा बागमती प्रदेशविरुद्ध भएको खेलमा प्रेमले चोट बोकेका थिए । खेलको तेस्रो सेटमा...

पुरुष फुटबलमा सुदरपश्चिमको सानदार जित

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ । लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले पाखा लगाउन सफल भएको...

औपचारिक रुपमा सुरु भयो नवौं राष्ट्रिय खेलकुद

पोखरा / नेपाली खेलकुदको महाकुम्भ मेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको रंगशालामा एक विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो । ‘एकताबद्द देश,...

पुरुष फुटबलमा आर्मीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । लामाचौर गोस्ते खेल मैदानमा जारी खेलमा समूह सी अन्तरगत शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ को फराकिलो...

उदयाको दुई गोलमा गण्डकीको सहज जित

पोखरा /गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । गण्डकीकी उद्या थापाले दुई गोल गर्दा गण्डकीले सहज जित निकालेको हो । वालिङ स्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्र्तगत शुक्रबार...

एनआरएन विरुद्ध प्रदेश १ को प्रोटेस्ट

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एनआरएन टिम विरुद्ध प्रदेश नं. १ ले दावि विरोध पेश गरेको छ । बिहिबार भएको एनआरएन र प्रदेश नं. १ बीचको खेलमा एनआरएन टिमबाट खेलेका ८ खेलाडी...

नवौं राष्ट्रिय खेलकुद: पोखरामा यसरी हुँदैछ आज उद्घाटन

पोखरा / नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई...

नवौंमा ६ हजार १ सय ५६ खेलाडीको सहभागि, तयारी पुरा

पोखरा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ हजार १ सय ५६ खेलाडीको सहभागिता रहेको छ । औपचारिक रुपमा शुक्रबारबाट पोखराको रंगशालामा सुरु हुन लागेको उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विहीबार आयोजित पत्रकार सम्मेलनको आयोजना...

महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । भलिवलप्रेमी दर्शकको...

-->