बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

को को भए गण्डकीमा एमालेका उम्मेदवार ?

पोखरा / नेकपा एमालेले गण्डकी प्रदेशका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । तर टिकट वितरणपछि एमालेमा भने तिव्र असन्तुष्टी बढेको छ । एमाले उपमहासचिव पृथ्बी सुब्बा गुरुङलाई प्रतिनिधी सभामा र...

कास्कीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा/आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि कास्की जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित तीनवटै क्षेत्रको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमकाबिच कास्कीका...

कास्की-२ मा गठबन्धनबाट एसका गुरुङ की बराल ?

पोखरा / सत्ता गठबन्धनको भागबण्डामा कास्कीको निर्वाचन क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादी (एस)ले पाउने निश्चित भएपछि पार्टीभित्र कसले हात्त पार्ने भनेर नेताहरुको दौडढुप बढेको छ । गठबन्धनबाट पोखरा महानगरमा एसको तर्फबाट मेयरमा धनराज...

पोखरा-बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको  छ।  दुर्घटना न्यूनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने-आउने जीप, ट्याक्सी, मिनिबस,...

पोखराका वालबालिकाले देवचुलीमा गरे अन्तरसंवाद

नवलपुर / बालमैत्री नगरपालिकाका असल अभ्यासका बारेमा पोखराको टोलीले देवचुली नगरपालिकासँग अन्तरक्रिया गरेको छ । शनिवार देवचुली नगरपालिकामा पोखरा महानगरपालिका वडा नं.३ नदीपुरको टोलीले अन्तरक्रिया गरेको हो । देशकै पहिलो बालमैत्री गाविस प्रगतिनगर र देशकै...

मुस्ताङको संस्कृति जोगाउन बारागुङमुक्तिक्षेत्रको वृत्तचित्र प्रदर्शनी

पोखरा/ हिमालपारीको जिल्ला मुस्ताङको संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ बारागुङमुक्तिक्षेत्र गाउँपालिकाले गण्डकी प्रदेश राजधानी पोखरामा वृत्तचित्र प्रदर्सनी गरेको छ । मुस्ताङ जिल्लाको विभिन्न स्थानमा विवाह, व्रतबन्ध, पर्व, मेला तथा विशेष अवस्थामा गाइने गीत तथा नृत्यको...

३८ वर्षअघि नै खारेज भएको फेवातालको त्यो ९ सय रोपनी जग्गा

पोखरा – पोखरा महानगरका मेयर धनराज आचार्यले केही दिनअघि फेवाताल किनारबाहिर ६५ मिटरसम्म नयाँ संरचना नबनाउन निर्देशन दिए। केही व्यवसायीले त्यसको प्रतिवाद गरे। उनीहरूले फेवातालको पानीभित्र पनि आफ्नो जग्गा रहेको दाबी गर्दै नछाड्ने चेतावनी दिए। मेयर...

म्यादी प्रहरीका लागि यसरी हुँदैछ प्रतिस्पर्धा (फोटो फिचर)

आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना हुन बेरोजगार युवाहरुको भीड लागेको छ । छनौटका लागि माग संख्या भन्दा आवेदन दिनेको संख्या धेरै भएपछि प्रतिस्पर्धा पनि तीव्र...

अब बैदाममा स्मार्ट शौचालय

पोखरा/ पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखराको प्रम्ख पर्यटकीय क्षेत्र बैदाम क्षेत्रलाई ‘उज्यालो बैदाम’ बनाउने घोषणा गरेका छन् । उनले मुख्य चोक र भित्री बाटाहरुमा ५० देखि ३० वाटका बिजुलीका बल्वहरु राखिने जानकारी पनि...

यी हुन् गण्डकीमा काँग्रेसका समानुपातिक उम्मेदवारहरु

पोखरा – गण्डकी प्रदेशसभाका लागि नेपाली कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारमा पार्टीका गण्डकी सभापति शुक्रराज शर्मा पहिलो नम्बरमा छन् । मुख्यमन्त्रीको दाबी गरिरहेका शर्माको नाम खस-आर्य समूहबाट कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा छ । मुख्यमन्त्रीका अर्का दाबेदार...

-->