बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गलकोट समाजले पोखरामा गर्यो शुभकामना आदानप्रदान

पोखरा – गलकोट समाज पोखराको आयोजनामा आशन्न वडा दशै, दिपावली, छठ तथा नेपाल सम्वतको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम आईतवार पोखरामा समपन्न भएको छ । समाजको निर्माणाधीन भवनको प्रांगण (पोखरा१४ चाउथे) मा भएको सो कार्यक्रमको प्रमुख...

गाडी आउँदैन् बाध्यताले सेतीमा फोहोर फाल्नुपर्छ: घाइते

पोखरा / पोखरा महानगरपालिका वडा १७ महतगौडाँमा सेती नदीमा फोहोर फाल्न जानेक्रममा भिरमा खस्दा एक वृद्ध घाइते भएका छन् । गएराती फोहार फाल्न जानेक्रममा भिरबाट खस्दा मातृका भण्डारीको ढाडमा चोट लागेको हो । राती करिब...

खानेपानीको पाइप चोरीको आरोपमा वडा सदस्य सहित चार पक्राउ

पोखरा /कास्कीको मादी गाउँपालिका वडा नं. ७ काउरेडाँडामा खानेपानीको पाइप चोरी गरेको आरोपमा वडा सदस्य सहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ । थाकखोला खानेपानी संस्थानको पाइपहरु चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले ग१त ५१३७...

एशिया च्याम्पियनसिपमा नेपालका ४ खेलाडी, पोखराका दर्शिल टोलीमा

पोखरा थाइल्याण्डमा आयोजना हुन लागेको आइटिएफ यु–१४ तथा अन्डर डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपालबाट ४ खेलाडी छनोट भएका छन् । नेपालबाट २ महिला तथा २ पुरुष खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा पोखराका दर्शिल श्रेष्ठ...

कोरोनाकालमा सांसदको सुविधा सबैभन्दा धेरै

पोखरा, ९ असोज– गण्डकी प्रदेशसभा सांसदहरुको सेवा–सुविधामा राज्यकोषबाट पछिल्लो पाँच वर्षमा ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । देशमा पहिलोपटक अभ्यासमा आएको प्रादेशिक संरचनामा निर्वाचित जनप्रतिनिधिको तलबदेखि भत्ता, सवारी सुविधालगायतका विषयमा प्रदेशसभा...

पोखरा रंगशालामा ठगिदै खेलाडी, चिकेन खानाको ५५०

पोखरा /पोखरा रंगशालामा यतिबेला दक्षिण एशियाकै पहिलो जी–२ तथा जीसिएस अन्तराष्ट्रिय पुम्से तेक्वान्दो प्रतियोगिता आयोजना भइरहेको छ । प्रतियोगितामा १३ राष्ट्रका एक हजार ४ सय २५ खेलाडीको सहभागिता रहेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलको...

शुभकामना आदानप्रदान एवम् स्वास्थ्य सचेतना कार्यक्रम

पोखरा / कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ...

धौनिढोका अभियान्त केसी साइकल यात्रामा पुगे म्याग्दी

बागलुङ, ८ असोज – पर्यटन अभियन्ता सगरमाथा आरोही कृष्ण केसीले बिहीबार पोखराबाट सुरु गरेको धौलागिरी निलगिरी कालीगण्डकी (धौनिढोका) साहसिक साईकल अभियान कास्की, पर्वत, बागलुङ हुँदै आज म्याग्दी पुगेको छ । केसीले असोज ११ गते...

चाडपर्व लक्षित गर्दै लेखनाथको सुरक्षाबारे छलफल

पोखरा पोखरा महानगरपालिका वडा नंं २६ वडा कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षाका विषयमा सरोकारवालहरुसँग बिहिबार छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाडपर्वको समयलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था...

नागरिकता पाइन्छ, तर मेडिकल रिपोर्टको नाममा नाङ्गिनुपर्छ …

पोखरा/ सर्वोच्च अदालतको आदेश, संविधानको व्यवस्था । पहिचानसहितको मौलिक अधिकार र स्वतन्त्रताको उपभोग गर्न नदिने सबै कानून भेदभावपूर्ण भनेर अदातलले सन २००७ मा एक फैसला ग¥यो । नेपालमा रहेका लैंगिक, यौनिक अल्पसंख्यकको लागि उक्त...

-->