बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

भ्रष्ट प्रहरीलाई सम्मान !

पोखरा/पोखरामा ३ वर्षअघि कारवाहीमा परेका प्रहरी बढुवा हुनेदेखि उत्कृष्ट प्रहरी सम्मान पाएका छन् । २०७६ कात्तिक ९ गते पोखरा ६ लेकसाइडमा रहेको होटल क्रिस्टल प्यालेसमा प्रहरीले सुराकीको आधारमा छापा मार्दा १० लाख ५८ हजार...

चुनावको मुखमा बढाएको कर घटाउने तयारीमा गण्डकी सरकार

पोखरा/ चालु आर्थिक वर्षमा आर्थिक ऐनमार्फत बढाइएको करको दर सरकारले चुनावको सम्मुखमा आएर घटाउने तयारीमा लागेको छ । सरकारले आर्थिक वर्ष २०७९÷०८० मा ल्याएको बजेटमा सवारी देखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको छ...

दलित सवाललाइ लिएर अघि बढ्छु : बलराम

पोखरा/ नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्की जिल्ला अध्यक्षमा बलराम लाम्गादे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । १२ वर्षपछि भएको समाजको ७ औं जिल्ला सम्मेलनले ७० जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको...

संजिवनी दिदीबहिनी केन्द्रको अध्यक्षमा बिना

पोखरा/ संजिवनी दिदिबहिनी केन्द्रको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः बिना गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा हिरा गुरुङ, सचिवमा कौसिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा बिर्मला गुरुङ, सहकोषाध्यक्षमा दिलमाया...

फोटोपत्रकार प्रेम थापाको फोटो अवार्डका लागि मनोनित

पोखरा/ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटो पत्रकार प्रेम थापाको तीन फोटो मनोनयनमा परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आफ्नो स्थापनाको २५ औं वर्षीक उत्सवका अवसरमा आयोजना गर्न लागेको अवार्ड...

पोखरा महानगरपालिकालाइ रेडक्रसको सहयोग

पोखरा – नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले पोखरा महानगरपालिकालाइ विपद् व्यवस्थापन सम्बन्धि सामग्री हस्तान्तरण गरेको छ । रेडक्रस कास्कीले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय...

पूर्वमन्त्रीको पछि लाग्दा ३ जना थुनामा

पोखरा/ पोखरा महानगरपालिका १९ लामाचौर घार्मीस्थित गुराँसपानी टोलमा ५ सय १ रुख फडानी मुद्दामा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीमा भएको थुनछेक वहसपछि उक्त घटनामा संलग्न पाँच जनामध्ये...

नक्सा हेर्न निर्माण व्यवसायीलाई महानगरको आग्रह, नत्र जरिवाना

पोखरा/ एक तथ्यांक अनुसार पोखराका झन्डै छ हजार भवन मापदण्ड विपरीतका छन । मापदण्ड विपरीतमा चाहिँ अनुमति लिएभन्दा अग्ला संरचना बनाउने, आंशिक अनुमति लिने र महानगरपालिकाबाट नक्सापास नगरि बिना अनुमति संरचना बनाउने भवनहरु पर्छन...

‘दोस्रो मौका आउँछ, आत्महत्या किन ?’

पोखरा/ आत्महत्याको सोच नै दानवीय सोच भएकोमा एक कार्यक्रमका वक्ताहरु सहमत भएका छन् । खुसी र दुःखलाई अवसरको रुपमा लिने तथा जीवनमा दोस्रो मौका आउँछ भन्ने सोचले आत्महत्या रोक्न सकिने पनि उनीहरुले सुझाएका छन्...

फेवाताल : चारकिल्लाभित्रको अनधिकृत संरचना हटाउन निर्देशन

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालको चारकिल्ला भित्र पर्ने अनधिकृत संरचना हटाउने भएको छ । महानगरले शुक्रबार सुरक्षा तथा निरीक्षण शाखालाई पत्राचार गरि फेवाताल क्षेत्रभित्रका ६ वटा वडाभित्र बनेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । महानगरपालिकाले...

-->