बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

उत्पीडित जातीय मुक्ति समाजको जिल्ला सम्मेलन सोमबार हुने

पोखरा नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं कास्की जिल्ला सम्मेलन सोमबार हुने भएको छ । दलित समुदायको हकहितका लागि लड्दै आइरहेको समाजले नयाँ नेतृत्व चयनका लागि सम्मेलनको अयोजना गर्न लागेको हो । शनिबार...

पारा ओलम्पिकको सपना देखेका विवेक

पोखरा, २१ भ्दौ– गत असार १० र ११ गते पोखरामा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा कास्की जिल्ला ब्याडमिन्टन संघले प्रदेश स्तरिय प्रतियोगिताको आयोजना गरेको थियो ।...

वन क्याम्पसले पहिलो ‘क्यूएए’ पाएपछि पोखरामा खुशी

पोखरा – विश्वविद्यालय अनुदान आयोगले पोखराको वन विज्ञान अध्ययन संस्थानलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । पोखरा क्याम्पसले गुणस्तर मूल्यांकनका सबै चरण सफलतापूर्वक पूरा गरेपछि भदौ २६ मा क्यूएए प्राप्त...

गण्डकी लगायत सवै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

पोखरा, ३१ भदौ – हाल मनसुनको न्यून चापीय रेखा   पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै  भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित...

रेडक्रस पोखरा २६ मा प्राथमिक उपचार तालिम सुरु

पोखरा / पोखरा महानगरपालिका वडा २६ चापाँको चौरमा आधारभुत प्राथमिक उपचार तालिम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा पोखरा २६ उपशाखा र युवा रेडक्रस सर्कल को ब्यस्थापनमा ४ दिने आधारभूत प्राथमिक...

अतिक्रमणमा राज्यकै लगानी !

पोखरा/ शनिवार गण्डकी प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापाले पोखरा ८ फिर्केखोला किनारमा रहेको बंगालेटोल सामुदायिक भवनको उद्घाटन गरे । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा भवनको उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।...

पोखरा उद्योग वाणिज्य संघमा पवन प्रजापति निर्वाचित

पोखरा – पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७१६ मतले पराजित गर्दै उनी संघको २५ औं अध्यक्ष बनेका हुन् । पवनले १६ सय १३ र अर्जुनले...

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ५ सय गणना सदस्यमा मिश्रीत परीणाम

पोखरा / पोखरा उद्योग वाणिज्य संघको सदस्य तर्फको पाँच सय मत गणना हुँदासम्म अर्जुन पोखरेल र पवन प्रजापति प्यानलका सदस्यको मिश्रीत परिणाम आएको छ । पाँच सय मत गणना हुँदासम्म उदय केसी (लाहुरे दाई) २१५,...

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमै कर्मचारीको विरोध, ५ पक्राउ

पोखरा / गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमै कर्मचारीले विरोध गरेका छन् । मन्त्रालय परिसरमै नाराबाजी सहित धर्ना दिएपछि प्रहरीले ५ जना कर्मचारीलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा...

आफ्नै कामले अप्ठ्यारोमा गण्डकीका मन्त्री कुमार खड्का

पोखरा/ आसन्न प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा बहालवाला मन्त्रीमध्ये अत्यन्तै अप्ठ्यारो अवस्थामा कोही छन भने ती हुन, गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्का । २०७४ सालको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचन अघि असोज...

-->