बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखराका पुराना चिकित्सक डा. कुमारशमशेरको निधन

पोखरा-पोखराका पुराना चिकित्सक डा. कुमारशमसेर राणाको शुक्रवार निधन भएको छ । उनको ८५ बर्षको उमेरमा शुक्रवार विहान फेवासिटी अस्पतालमा निधन भएको हो । मधुमेह, उच्च रक्तचाप र दमका रोगी उनलाई पछिल्लो समय निमोनियाले सताएको...

ऊबेला एलिजाबेथ पोखरा आउँदा सेलरोटीको बनाइएको थियो स्वागत द्वार

काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्धितियको बिहीबार निधन भएको छ। बेलायतमा ७ दशक महारानी रहेकी उनी नेपाल भ्रमणमा दुई पटक आएकी थिइन् । पहिलो पटक महेन्द्र राजा हुँदा २०१७ साल फागुन १९ गते आएकी...

पोखराबाट प्रचण्डले भने, ‘राष्ट्रपतिको मुड ठिक छैन, राजीनामा दिनुपर्छ’

पोखरा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कास्कीको पोखरामा छन्। शुक्रबार (२४ भदौ) दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा उपस्थित हुनुपूर्व प्रचण्ड पोखरा पुगेका हुन्। पोखरामा आयोजित केही...

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर

पोखरा – पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काएको छ । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित चल्तीको चोक महेन्द्रका घर तथा सटरमा महानगरले बिहीबार डोजर लगाएको हो । त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई...

जिल्ला प्रशासन कार्यालय कास्कीमा अब डिजिटल वडापत्र

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीमा डिजिटल नागरिक सेवा वडापत्र राखिने भएको छ । निजामति सेवा दिवसको अवसरमा बुधबार एक कार्यक्रमबीच श्रव्यदृष्यसहितको डिजिटल नागरिक वडापत्रको शुभारम्भ गरिएको छ । कार्यक्रमको सुरु गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री...

विश्वकर्मा पुरुष भलिबल असोज १ देखी

पोखरा/पोखरा महानगरपाकिला वडा नम्बर २३ बाम्दिमा खुल्ला विश्वकर्मा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बाम्दिस्थित भलिबल कोर्टमा ७ औं संस्करणको भलिबल प्रतियोगिता हुन लागेको हो । विश्वकर्मा समुदायका क्लबहरुले मात्रै सहभागिता जनाउँदै आएको प्रतियोगिताको...

दलित जनप्रतिनिधिको आरोप: ‘दलहरुले दलितलाई हेपे’

पोखरा/ पोखरा महानगरपालिकाका दलित जनप्रतिनिधिहरुले दलहरुले दलितलाइ सधैँ तल्लो दर्जामा राख्ने गरेको गुनासो पोखेका छन् । उनीहरुले नेतृत्व लिन सक्षम हुँदाहुँदैसमेत दलितहरु पेलानमा परेको जिकिर गरे । दलमा व्यक्तिगत स्वार्थ र हुनेखानेको हालिमुहाली चल्दा...

एमालेले कास्की-१ बाट झलक सुवेदी सहित यी नेतालाई गर्यो सिफारिस

पोखरा – नेकपा एमाले कास्कीले लेखक तथा विश्लेषक झलक सुवेदीलाई कास्की(१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरेको छ। सुवेदीले २०४३ सालदेखि अखिलको राजनीति गरेका थिए । हाल उनी प्राज्ञिक क्षेत्रमा सक्रिय छन्। यो क्षेत्रबाट...

पुर्जा हातमा पर्न नपाउँदै बेच्नकै सुर्ता

पोखरा/आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कास्कीमा रहेका भूमिहीनमध्ये ३९ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरियो । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासहितको उपस्थितिमा...

पोखरा यातायात पत्रकारिता पुरस्कारबाट पत्रकार अथक पुरस्कृत

पोखरा/ पोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको चौथो साधारण सभाको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी नगद २५...

-->