आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

असार १ देखि नदीजन्य पदार्थ निकाल्न रोक

फाइल तस्विर पोखरा/असार १ गतेदेखि कास्कीका खोलानालाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न नपाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहने जिल्ला नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबारको बैठकले सो निर्णय गरेको हो । ढुंगा,गिट्टी,बालुवा...

पोखरामा छानियो नवउद्यमी नेता

पोखरा/पोखरामा आयोजना आयोजित प्रतियोगितात्मक नयाँ उद्यमी खोज कार्यबाट तीन उत्कृष्ट परियोजनाहरु पुरस्कृत भएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) पोखराले व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६’...

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

पोखरा / हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहण पछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ । हिमाल आरोहणको इतिहासमा पहिलोपटक...

मध्यरातमा फेवातालमा नुहाउन गएका युवकको डुवेर मृत्यु

पोखरा/ मध्यराती साढे १ बजेको समयमा फेवाताल नुहाउन गएका पोखरा–११ काहुँडाँडाका २८ वर्षीय रिवाज गुरुङको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले उनको उद्धार गरेको थियो । तर ज्यान भने बचेन । वडा प्रहरी...

४ जिपिए ल्याएका जुम्लाहा दिदीबहिनीलाई नगदसहित सम्मान

पोखरा / पोखरा–२९, भण्डारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने जुम्लाहा दिदीबहिनीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । एसईईमा उत्कृष्ट सफलता प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा सम्मान गर्ने...

गाँजाखेतीलाई वैधानिकता दिदैँ गण्डकी सरकार

पोखरा/कानूनतः प्रतिबन्धित गाँजाखेतीलाई गण्डकी प्रदेश सरकारले वैधानिकता दिन लागेको छ । औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको अन्तिम छलफल बुधवार सकिएको छ । सरकारले ल्याएको...

पोखरा बसपार्कमा बस्नेसँग निस्सा मागियो

पोखरा/पोखरा महानगपालिकाले पोखरा बसपार्कको अतिक्रमित जग्गाका बसोबासीलाई आफ्नो विवरण बुझाउन जारी गरेको छ । अतिक्रमित बसपार्क खाली गर्न यसअघि दिइएको ३५ दिने समयसीमा सकिन ३ दिनमात्र बाँकी रहँदा महानगरले सूचना जारी गर्दै यसअघि निस्सा वितरण...

बुद्ध एयरले रोक्यो पोखरा–नेपालगञ्ज उडान

पोखरा/ बुद्ध एयरले झन्डै ५ वर्षदेखि सञ्चालन गर्दै आएको पोखरा–नेपालगञ्ज सिधा उडान केही समयका लागि स्थगित गरेको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा-नेपालगञ्ज सिधा...

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासीलाई विवरण पेश गर्न महानगरको आग्रह

पोखरा/ पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण पेश गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। महानगरपालिकाका अनुसार यसअघि निस्सा वितरण भएका पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा...

पोखरा महानगरपालिकाको सूचना : फिर्केखोलाको खोला घरभित्र बनेका संरचना हटाउन अल्टिमेटम

पोखरा/पोखरा महानगरपालिकाले फिर्केखोलाको खोला घरभित्र निर्माण  गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ। महानगरपालिकाका अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८ र १७ हुँदै वडा...

-->