मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकी कांग्रेस सभापतिमा शुक्रराज शर्मा जीत नजिक

पोखरा – नेपाली कांग्रेस गण्डकीका सभापतिमा शुक्रराज शर्मा विजयी बनेका छन् । शनिबार सम्पन्न मत गणना जारी छ । समाचार तयार पार्दासम्म सभापतिका प्रत्यासी शुक्रराज शर्मा झिनो मतले अगाडि छन् । वरिष्ठ नेता रामचन्द्र...

गण्डकी प्रदेशमा पौडेल पक्षका शर्मा जित नजिक, कसको मत कति ?

पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये  १ हजार मत गणना हुँदा सभापतिका प्रत्यासी वरिष्ठ नेता  रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५३२ र...

४०० मत गन्दा पौडेल समूहका शर्माको अग्रता

पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद...

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु (फोटो फिचर)

पोखरा – नेपाली कांग्रेस प्रथम गण्डकी अधिवेशनको मतदान सुरु भएको छ । पोखरा महानगपालिका ९ नयाबजार स्थित पोखरा प्रदर्सनी केन्द्रमा विहानदेखी मतदान सुरु भएको हो । चुनावमा शेरबहादुर देउवा पक्षका अर्जुन जोशी र रामचन्द्र पौडेल पक्षका...

पञ्चायतमा तहल्का, प्रजातन्त्रपछि बेवास्ता !

पोखरा\तरेली पहाडको एउटा नेटोमा छ, लमजुङको समीभञ्ज्याङ । जुन भञ्ज्याङबाट पूर्वतर्फ लागे सदरमुकाम बेंसीशहर त पश्चिमतर्फ पोखरा पुगिन्छ भने दक्षिण लागे तनहुँ सदरमुकाम दमौली । यही भञ्ज्याङ भएर कयौं मानिस कहाँकहाँ पुगे, कोही त...

मैदानमा दुई प्यानल : जोशी र शर्माबीच प्रतिस्पर्धा

पोखरा\नेपाली कांग्रेस गण्डकी कार्यसमितिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट अर्जुन जोशी र वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट शुक्रराज शर्माले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनीहरुले सदस्यसम्म...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका समस्या तत्काल समाधान गर्न मन्त्री आलेको निर्देशन

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । शुक्रबार निर्माणाधीन विमानस्थलमा पुगेर मन्त्री आलेले रिठेपानी डाँडा कटान र वर्षाको...

गण्डकी प्रदेशमा जोशी र शर्माको प्यानलसहित उम्मेदवारी दर्ता

पोखरा – नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन्...

तो ल्होछार सामूहिक !

पोखरा\कस्केली तमुहरु तो ल्होछार÷ल्होसार २०७८ सामूहिक रुपमा मनाउने तयारीमा जुटेका छन् । तो ल्हो आगमनमा सामुहिक कार्यक्रमलाई भव्य र सभ्य रुपले मनाउन तमु कलाकार संघका तर्फबाट सुरेन्द्र गुरुङ, जिफानका तर्फबाट भोजबहादुर गुरुङ, तमु धिं नेपालका...

अनेरास्ववियुबाट हटाइएका आचार्य पार्टीमा पनि भूमिकाविहीन

पोखरा‘कसैलाई दुबै हातमा लड्डु, कसैको दुबै हात रित्तो । नेकपा एमालेको १० औं महाधिवेशनले यो उखानलाई चरितार्थ गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकल निर्णय हावी हुँदा कास्कीका नेता रश्मी आचार्य केन्द्रीय...

-->