मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

धर्मकाया बुद्ध मण्डलाको अध्यक्षमा पुनः रुद्रकुमारी

पोखरा\काहुँडाँडामा निर्माणाधीन धर्मकाया बुद्ध मण्डला बिकाश तथा व्यवस्थापन समितिको छैटौ वार्षिक साधारण सभा र दोस्रो अधिवेशनले पुनःरुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षहरुमा भरतराज शाक्य र राजबहादुर गुरुङ,...

‘कहीँ नभएको अव्यवस्था कांग्रेस महाधिवेशनमा’

पोखरा\पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपाली कांग्रेस गण्डकीको अधिवेशन उद्घाटन समारोह चलिरहेको थियो । प्रदेश सभापतिका आकांक्षी रहेका नेता अर्जुन जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा मञ्चमा बोलाइयो । मन्तव्यका क्रममा उनले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी घोषणा...

उम्मेदवारी शुल्कमा निर्वाचन अधिकृतको मनपरी, चौतर्फी विरोध

पोखरा – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा सदस्यदेखि केन्द्रीय सभापतिको उम्मेदवारी शुल्क तोकेको छ । वडा सभापतिको ५०० छ भने प्रदेश सभापतिको १५ हजार तथा केन्द्रीय सभापतिको ३० हजार । तर गण्डकी प्रदेश...

कालिकामा नेतृत्व विकास कार्यशाला

पोखरा/ कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो...

जुनिएर आइटिएफ वल्र्ड टेनिस टुर पहिलो चरण सकियो

पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तरगत आज पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । मंगलबार पुरुष र महिला व्यक्तिगततर्फ पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् भने सामुहिक विधा तर्फ प्रिक्वाटर...

गण्डकीमा देउवा पक्षबाट सभापतिमा अर्जुन जोशीको उम्मेदवारी

पोखरा – नेपाली कांग्रेस गण्डकीमा सभापति शेरबहादुर देउवा पक्ष एक ढिक्का देखिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका बेला देउवा पक्षले एक ढिक्का भएर साझा उम्मेदवार घोषणा गरेको हो। देउवा पक्षका कांग्रेस...

बागलुङ जादै गरेको वस पाउदुरमा दुर्घटना, चालकको मृत्यु

पोखरा /  पोखरा– बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ...

व्यक्तिगत तर्फ ३  नेपाली खेलाडी विजयी

पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा...

नेपालगञ्जमा गार्डेन मार्टको १४ औं शाखा सञ्चालनमा

पोखरा – आफ्ना सदस्यहरुलाई सर्वसुलभ रुपमा उपभोग्यवस्तु पुराउने उदेश्यसहित ‘गार्डेन मार्ट’ को १४ औं शाखा नेपालगञ्जमा सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध...

३ सय जनाको नाम घोषणा गर्दै ओलिले भने, ‘म के गरुँ ?’ (सम्पूर्ण नामवलीसहित)

सौरहा, चितवन – नेकपा एमालेको १०औंं महाधिवेशनको बन्दशत्रमा मध्यराती अध्यक्ष केपी ओलीले ३०१ जना केन्द्रिय सदस्यको नामवली घोषणा गरेका छन् । ओलिले ३ सय जनाको नाम घोषणा गरेपछि अव म आफु के गरुँ भन्दै...

-->