कास्की – क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी बने । ४ सय ५८ मतसहित उनी विजयी बन्दा प्रतिस्पर्धी बुद्धिमान गुरुङले ३२० मत प्राप्त गरे । सचिवमा राजेन्द्रमणि समूहकै सरोज केसीले ४ सय...
पोखरा लेडी जेसिजमा लक्ष्मी विजयी
पोखरा – पोखरा लेडी जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी भारी मतले निर्वाचित भएकी छन् । जेसिजको शनिवार सम्पन्न २८ औं शाखा अधिवेशन तथा ३३ औं बार्षिक साधरण सभामा लक्ष्मी अधिकारी ६९ मत सहित विजयी भएकी...
पोखरा – पोखरामा विद्यार्थी संगठनहरुले सडकमै भात पकाइ निस्तै खाएका छन् । देशमा मुल्य वृद्धि चरम रुपमा बढेको भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन स्वरुप सडकमा निस्तो भात खाएका हुन् ।
उनीहरुले जनताले अब निस्तो भात...
कास्की क्षेत्र नम्बर ३ मा देउवा पक्षीय मनोज विजयी
पाेखरा/ कास्की क्षेत्र नम्बर ३ को सभापतिमा ३ सय ८३ मतसहित मनोज विजयी बने । उनी पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । प्रतिस्पर्धी खिमलाल बास्तोलाले ३ सय १७ मत प्राप्त गरे । तरुण...
लुटपाट गरेको अभियोगमा एकजना पक्राउ
पोखरा/कास्की प्रहरीले लुटपाटको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बालबालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको उनी माथि अभियोग छ । स्याङ्जा घर भई पोखरा...
पोखरा-बागलुङ राजमार्ग अवरोध गर्दै कांग्रेस निर्वाचन
पोखरा – पोखरा महानगरपालिका-२५ हेम्जामा बाटो नै अवरुद्ध गर्दै कांग्रेसको निर्वाचन भएको छ । १४ औँ महाधिवेशन अन्तरगत आज कास्कीका ३ निर्वाचन क्षेत्रमा अहिले निर्वाचन चलिरहेको छ ।
कास्कीको क्षेत्र नं. ३ को निर्वाचनमा भने...
शान्ति संझौताको १५ वर्ष : ‘अब न्याय पाइएला जस्तो छैन’
पोखरा – ‘घर त मेरो यहाँ होइन तनहुँ, धेरै पीडा भनौं कि नभनौं । तनहुँको व्यास नगरपालिका– ११ की सीता कैनीले सुरुवातमै लोकभाकाको उल्लेखित टुक्का राखिन् र भनिन्,‘भन्दाभन्दै वाक्क भइयो, कसैले सुन्ने होइन ।’
सीताका...
एमालेको पदाधिकारीमा गण्डकीबाट चार जनाको दावी
पोखरा – मंसिर १० देखि चितवनमा हुने नेकपा एमालेको १०औं महाधिवेशनमा गण्डकी प्रदेशबाट ४ जना नेताले पदाधिकारीमा दावी गरेका छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा पदाधिकारीमा दावी गर्ने नेताहरुले नजिकका कार्यकर्ता मार्फत आफ्नो दावी...
विद्यालयस्तरीय छात्र÷छात्रा दौडमा बसन्त र विनु प्रथम
अन्तराष्ट्रिय बालदिवसको अवसरमा भएको सडक दौड प्रतियोगिताको पुरुष तर्फ बसन्त विक र महिला तर्फ विनु विक (रसाइली) प्रथम भएका छन् ।
कास्की जिल्ला खेलकुद संघको आयोजनामा भएको खुल्ला विद्यालय स्तरीय छात्र÷छात्रा ३ किलोमिटर दौड प्रतियोगितामा...
आइतबार देखि कास्कीमा राहदानीको काम नहुने
जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि राहदानीको फारम नलिने भएको छ । राहदानी विभागले अब राहदानी विद्युतिय तर्फ लैजाने भएपछि केहि समयका लागि फारम बन्द हुने भएको हो ।
मंसिर १ गतेदेखि नै विद्युतिय राहदानी (इ–पासपोर्ट)...