मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

७ वर्षसम्म पनि बनेन गण्डकीको सिटिस्क्यान मेसिन

स्वास्थ्य बिमा गरेका बिरामीलाई निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको अस्पताल निर्देशक डा. भरतबहादुर खत्रीले बताए पोखरा/ पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा रहेको सिटिस्क्यान मेसिन बिग्रिएको ७...

नव नियुक्ति प्रेस सेन्टर कास्की कार्यसमितिको पदस्थापना

नव नियुक्ति प्रेस सेन्टर कास्कीको पदस्थापना भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमकाबिच पदस्थापना गरिएको हो । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रमाणपत्र हस्तान्तरण पश्चात पूर्व अध्यक्ष सन्देश श्रेष्ठले नवनियुक्त अध्यक्ष कृष्ण दवाडीलाई...

मछापुच्छे« बैंक नयाँबजार शाखा परिसरमा स्व. केसीको शालिक स्थापना

व्यवसायी तथा समाजसेवी स्व. सूर्यबहादुर केसीको शालिक स्थापना गरिएको छ । शुक्रवार पोखरा महानगरपालिका ९ नयाबजारमा रहेको माछापुच्छ«े बैंकको परिसरमा उनको अर्धकदको शालिक अनावरण गरिएको छ । व्यवसायी धरानामा पोखराका अब्बल रहेका केसी माछापुच्छे« बैंकका संस्थापक...

हेमजामा ट्राफिक सचेतना

पोखरा/ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा २५, हेमजाले बिहीबार ट्राफिक सचेतना कार्यक्रम बिहीबार गरेको छ । कार्यक्रममा पैदल यात्रीे कसरी सुरक्षीतका साथ बाटोमा हिड्ने, बाटो काट्ने भन्ने बारे सचेतना गराइएको...

मध्यपहाडी राजमार्गको ‘भाइरल’ पोखराखण्ड: जसलिन हानथाप !

उक्त सडक जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डले बनाएको भन्दै कार्यकर्ता जस लिनदिन होडबाजी गरिरहेका छन् । पोखरा – मध्यपहाडी (पुष्पलाल) राजमार्गको...

मुल्य वृद्धि विरुद्ध पोखरामा विरोधै विरोध

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि पोखरामा चर्को विरोध भएको छ । मुल्य वृद्धिको विरुद्धमा पोखरामा अनेरास्वीयू, नेपाल कम्युनिष्ट पार्टी विपलब र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रुपमा विरोध गरेका हुन् । जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ तथा...

प्रहरीको लापरवाहीले घटना !

रातोपहिरोमा रातको समयमा केही अपरिचित व्यक्तिहरुले धारिलो हतियारले प्रहार गर्दा चार जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ । पोखरा/ समाजको सुरक्षामा २४ सै घण्टा खटिने भनेको नेपाल प्रहरी हो ।...

खुल्ला ३ किमी विद्यालय स्तरीय छात्र छात्रा दौड हुने

पोखरा/ कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता हुनेभएको छ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा संघले आगामी मंसिर ४ गते दौड प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तोरण...

पोखरा इलेक्ट्रिक क्लबमा सापकोटा

पोखरा/ पोखरा इलेक्ट्रिक क्लबको २३ औं साधारण सभा तथा ७ औं अधिवेशनले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा भिमप्रसाद गौतम, उपाध्यक्षमा दीपक बास्तोला, महासचिवमा अमृत...

साता पदमार्गको ‘गेटवे’ सिक्लेस

पोखरा/ सिक्लेसबाट बिहानै कफुचे हिमताल पुग्न हिँडेकी अस्मिता राई बाटोमा आत्तिन् । ‘जति हिँडे पनि आउँदै आउँदैन, हामी त ‘होपलेस’ भएका थियौं,’ ५ जना साथीसँग कफुचे हिमताल पुगेकी अस्मिताले भनिन्, ‘अरु पदयात्रीको समुह अगाडी...

-->