मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

राष्ट्रिय विभूतिसाख्वाको शालिक अनावरण गरिने

पोखरा/ राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थितवीरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्तिक १९ गते अनावरण गरिने भएको...

निजामति कर्मचारीको शुभकामना आदानप्रदान

पोखरा/ नेपाल निजामति कर्मचारी युनियन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी...

पत्रकार अथक पुरस्कृत

पोखरा /पोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । पोखरा, नयाँ बजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार...

चौथो अभियानकप उपाधी मट्टिखानलाई

चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित...

अडकिएको निजामती ऐन अगाडि बढ्छः शिक्षामन्त्री पौडेल

पोखरा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामति ऐन अगाडी बढ्ने बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसदमा अड्किएको संघीय निजामति ऐन अगाडी बढ्ने...

ल्याट्भियन राजदूत पोखरा घुमे

पोखरा/ नेपालका लागि ल्याट्भियन राजदूत आर्टिस बर्टुल्स तथा प्रतिनिधि मण्डल प्रमुख प्रतुकले पोखरा भ्रमण गरेका छन् । नर्थ नेपाल ट्राभल्स एन्ड ट्रेकले आयोजनामा उनीहरु पोखरा क्षेत्रको पदयात्रा गरेका थिए । उनीहरुले कात्तिक ५ देखि ८...

मुख्य भवनको टुंगो छैन, नयाँ बजारमा ‘महाशाखा’

‘यस्तो ठूलो बजारमा एउटा पनि सार्वजनिक ठाउँ छैन । भोलि भूकम्प जाला ! केही होला ! यो ठाउँ पुरानो महत्व बोकेको ठाउँ पनि हो । यहाँ महानगरले भवन होइन, पार्क बनाउनुपर्छ ।’ पोखरा. स्थानीय तहको...

अभियानकप भलिबल शुक्रवार चार खेल सम्पन्न

पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले...

एमाले पोखरा महानगरमा दिलिप

पोखरा/ देशकै ठूलो महानगर पोखरामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । युवा नेता दिलिप न्यौपानेको अध्यक्षतामा महानगर कमिटी निर्वाचित गरेको एमाले कास्कीले जनाएको छ। तीन दिन लगाएर भएपनि एमालेले महानगर कमिटी सर्वसम्मत बनाउन...

चौथो अभियानकप भलिबल प्रतियोगिता सुरु

पोखरा, ११ कार्तिक– अभियान युवा क्लवको आयोजनामा बिहिवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा...

-->