पार्टी एकढिक्का भएको ‘सन्देश’ दिन सर्वसम्मत अभियान
पोखरा/ एमालेको वडा अधिवेशनले कास्कीसहित गण्डकीका विभिन्न वडाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । माधव नेपाल समूहले छाडेपछि पार्टीमा गुट–उपगुट नभएको सन्देश दिन वडाहरुमा नेताहरुले ‘सर्वसम्मत’ नेतृत्व चयन गरिएको छ । सर्वसम्मतिको नाममा नेताहरु...
नेहा वुमन पावरलिफ्टिङ च्याम्पियन
नेहा बानुले गोर्खा क्लासिक नेपाल प्रिजेन्ट वुमन पावर लिफ्टिङ च्याम्पियनसिप उचालेकी छिन् । उनले आफ्नो तौल भन्दा ५.७ गुणा बढि तौल उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् ।
ओभरअलमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमिन्...
एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले तट्बन्ध लगाइदिने
पोखरा, ५ कार्तिक– विश्व फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको प्रस्तावित एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले आवस्यक तटबन्धन लगाइदिने भएको छ ।
फिफा ड्रिम प्रोजेक्टको रुपमा रहेको उक्त परियोजनामा प्रदेश सरकारले आवस्यक...
भालुपहाडमा अबरुद्ध सडक खुल्यो
पोखरा/ फेदीखोला गाउँपालिका २ भालुपहाडमा पहिरो खसेसँगै अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारु भएको छ ।
राजमार्ग माथिबाट ढुङगासहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्व भएको थियो ।बिहीबार बिहान अबरुद्ध भएको सडक १० घण्टापछि सुचारु भएको...
बेमौषमी झरीले कास्कीमा आंशिक क्षति
पोखरा/ बेमौषमी झरी र हावापानीले कास्कीको धानबालीमा आंशिक क्षति पु¥याएको छ । पोखरा महागनरपालिकाका कृषि शाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखराको १८,२३ र २४ वडामा गरिएको अनुगमनको क्रममा काटेको धान उम्रेको अवस्थामा भेटिएको छ...
मेयर जिसीको स्वास्थ्यलाभको कामना
पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिएका छन् ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन...
ओली सरकार हटाउनेहरु समाप्त हुनेछन् : पोखरेल
पोखरा/ नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकार हटाउनेहरु समाप्त हुने दावी गरेका छन् । उनले आफ्नै पार्टीको सरकार हटाएर विरोधी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनेहरु समाप्त हुने जिकिर पनि गरे ।
‘अवसरवादको खेती...
लाइफ टाइम एचिभमेन्ट अवार्ड कोइरालालाई
पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ ।
जसको लागि उत्कृष्ट ५ मनोनयन यस अघि नै सार्वजनिक गरिएको थियो...
पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै
पोखरा /पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यशालामा प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
कार्तिक ५ गते शुक्रबारबाट...
पोखरामा ‘सुपरम्यान जिपलाइन’
पेखरा/ पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ«े पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवं विदेशीको ध्यान पोखरामा...