मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

महानगरको बजार अनुगमन

पोखरा/ पोखरा महानगरले दसैंलाई लक्ष्य गरी आइतबारबाट बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार खसी बजार र फ्रेस हाउमा अनुगमन गरेको महानगर उपभोक्ता हित संरक्षण समिति सदस्यसचिव अनिल कार्कीले...

पोखरामा दुई रुपैयाँमा चिया

पोखरा । चियाको मुल्य कति ? १५, २० अथवा २५ । तर, पोखरामा दुई रुपैयाँमा नै चिया पिउन पाइने भएको छ । विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दशैंको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै...

प्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो’

पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन । कसैले अरु कुनै किसिमको सपना नदेखे हुन्छ । प्रजातन्त्रको लागि लडेको पार्टी...

हिमालीमा ज्ञानबहादुर , मेनकाजीको स्मृतिमा अक्षयकोष

पोखरा/ हिमाली सांस्कृतिक परिवारको २४ औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापालाई अध्यक्षमा मनोनयन गरेको छ। रिक्त रहेको कार्यसमिति सदस्यमा आजीवन सदस्य रामकृष्ण बास्तोला गोर्खालीलाई पदपुर्ति गरिएको छ। अध्यक्ष मेनकाजी गुरुङको निधनपछि ज्ञानबहादुरले अध्यक्षको जिम्मेवारी...

हेम्जामा ५ ए साइड फुटबल प्रतियोगिता सुरु

आर एस विच फुटबल क्लब हेम्जाको आयोजनामा आर.एस. ५ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेम्जामा रहेको अम्मट विच खेलमैदानमा भएको पहिलो खेलमा आयोजक पहेँलोले याम्दी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हरायो...

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी क्यासललाई

पोखरा, २२ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधी घरमै राख्न सफल भएको...

दसैंलाई भेडा, च्यांग्रा : बझाङबाट ५ दिनमा पोखरा !

‘बझाङबाट धनगढीसम्म नै ३ दिनभन्दा बढी लाग्यो । त्यहाँबाट २ वटा ट्रकमा हालेर चितवन हुँदै पोखरा ल्याया’का हौं । यसपालि त पोर, परारभन्दा बेपार घट्या छ ।’ पोखरा/ पोखरा मुख्य बजार र हेमजा जोड्ने याम्दीपुल...

शंखमुल फाइनलमा प्रवेश भोलि घरेलु टोली क्यासल संग भिड्दै

काठमाण्डौँको शंखमुल फुटसल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबार भएको निकै प्रतिस्पर्धात्मक क्वालिफाइ खेलमा शंखमुलले द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै फाइनमा स्पोट्र्स...

निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक वृद्धि : मुख्यमन्त्री नेपाली

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघको...

आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

पोखरा – पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो । संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री...

-->