मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

रहेनन् पोखरा औद्योगिकीकरणका नायक फणिन्द्रमान

पोखरा – पोखराको औद्योगिकीकरणका अगुवा फणिन्द्रमान श्रेष्ठको आज ८० वर्षको उमेरमा निधन भएको छ । गण्डकी नुडल्स प्रालि स्थापना गरी दक्षिण एसियाकै पहिलो चाउचाउ ‘रारा चाउचाउ’ उत्पादनको सुरुवात गर्ने फणिन्द्रकै अगुवाइमा पोखरामा शक्ति ग्यास कम्पनी,निलगिरी...

आरएसकपको उपाधी बुद्धचोक र ब्लु डेविललाई

पोखरा, २६ असोज, आरएस विच फुटबल क्लबको आयोजनामा भएको प्रथप आरएस कप फुटबलको उपाधी बुद्धचोक एसोसिएसन र ब्लु डेविल गैह्रापाटनले जितेको छ । पोखरा २५ हेम्जा स्थित आरएस विच फुटबल मैदानमा भएको प्रथम आरएस ५...

विन्धवासिनीमा फुलपाती भित्र्याइयो

नेपाली हिन्दु धर्मावलम्वीहरुको महान पर्व शुभ दशैँको आज विन्धवासिनीमा विधिवत् फुलपाती भित्र्याइएको छ । नेपाली सेना भगवती दल गणका गणपति सेनानी दिवाकर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, शसस्त्र प्रहरीबलका...

लायन्स पोखरा लेकसिटीको पदस्थापन

लायन्स क्लब अफ पोखरा लेकसिटीको वर्ष २०२१÷०२२ को लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ बि ए का डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले अध्यक्ष कैलाश पालिखेसहितको समितिको पदस्थापन गराएका हुन् । लेकसिटीको निवर्तमान...

महानगरमा बत्ती झलल, ढल सलल

पोखरा/ पोखरा महागनरको ८० किलोमिटर क्षेत्रभित्र स्मार्ट बत्ती जडान तथा ३० वटा चोकमा हाइमास्ट लाइट जडान हुने भएको छ । महानगर र नेपाल विद्युत प्राधिकरणबीच २०७७ सालमा भएको भएको सहमति कार्यान्वयन सुरु भएको महानगरका प्रवक्ता...

एयरपोर्टमा प्रधानमन्त्री देउवा, झरे र भने : काम नरोक्नू

पोखरा/प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या सल्ट्याउने आश्वासन दिएका छन् ।सोमबार हेलिकोप्टरबाटै विमानस्थलको भौतिक निर्माण हेरेर जमिनमा झरेका उनले सबैको कुरा सुनेपछि समस्या समाधान गर्ने प्रतिद्धता जनाएका हुन् । ‘काम नरोक्नू,...

हेर्ने आँखा गए, टेक्ने लठ्ठी भाँचियो

पोखरा/ दशैंमा सन्तान गुमाउनुका पीडा सोमबार पोखरामा देखियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्ष अगाडी एकजना महिला बर्बराउँदै थिइन् । अर्का पूरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए । आकस्मिक...

८ को मृत्यु १ सकुशल सबैको सनाखत

कस्कीको घान्दु्रकमा भएको जिप दुर्घटनामा चालक सहित ८ जनाको मृत्यु भएको छ । सबै स्वास्थ्य क्षेत्रका विद्यार्थी समेत रहेका सबै युवाहरु हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार करिब साढे १ बजेको...

कास्कीको घान्द्रुकमा जीप दुर्घटना : ८ जनाको अवस्था गम्भिर, थप विवरण आउन बाँकी

पोखरा – कास्कीको घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा ठुलो मानविय क्षति भएको आशंका गरिएको छ । दुर्घटनामा परि केहिको मृत्यु भएको अनुमान गरिएपनि आधिकारीक जानकारी भने आएको छैन् । दुर्घटनामा परेका करिब ७–८ जनाको...

पोखराका मेयर जिसीको शुभकामना : उपमेयर गुरुङलाई कार्यवाहकको जिम्मेवारी

पोखरा/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी केही तंग्रिएका छन् । गएको साउन १ गते एक्कासी मस्तिष्कघात भएपछि उनी लामो समयसम्म उपचाररत रहेका थिए । उनी शनिबारमात्रै पोखरा आएका हुन् । मेयर जिसी अवस्थ हुँदा महानगरको...

-->