मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लुम्बिनी पनि रेलिगेसनमा

पोखरा – राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो । जितसंगै...

हेमदेवी समाजसेवा पुरस्कारबाट तुलसी दिवस सम्मानित

पोखरा – लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवस विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् । शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दिवसलाई पुरस्कार अर्पण गरे । पुरस्कारमा...

ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा/ पोखरा महानगरले सय कटेका दुई वृद्धालाई सम्मान गरेको छ । सम्मानित हुनेमा १०८ वर्षीया आइतश्री परियार र १०५ वर्षीया सुना विश्वकर्मा रहेका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनीहरु सम्मानित भएका हुन् ।...

कास्कीमा अब ट्रायल कटाउने, लाइसेन्स लिने !

पोखरा/ बर्दियाबाट मजदुरी गर्न पोखरा आएका दर्पण थारुको आफ्नै मोटरसाइकल छ । कामका सिलसिलामा पोखराका विभिन्न ठाउँमा पुगिरहनुपर्छ । तर, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुँदा समस्या थियो । गतवर्ष लाइसेन्सका लागि आवेदन दिएका थारु लिखित...

पोखरा डर्विमा क्यासल विजयी

पोखरा, १४ असोज–राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै...

लोकतान्त्रिक खेलकुद संघले खेलाडी तथा पदाधिकारीलाई लगायो भेरोसेल

पोखरा, १५ असोज–लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा खेलाडी तथा पदाधिकारीलाई भेरोसेल लगाइएको छ । शुक्रबार पोखरा रंगशालामा कोरोना भाइरस विरुद्धको खोप लगाइएको हो । संघको आयोजनामा गरिएको खोप कार्यक्रममा ३३० जनाले भेरोसेलको पहिलो डोज लगाएका...

धरान डर्विमा फुटसल ५ विजयी, ढुकु रेलिगेसनबाट जोगियो

पोखरा – राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोल...

राइजिङ र फुटसल ५ धरानबिचको खेलमा विवाद

राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तरगत बिहिबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ । पहिलो हाप सकिन केहि मिनेटमात्रै बाकि रहादा राइजिङका...

हेम्जामा ५ ए साइड फुटबल हुँदै

पोखरा,१४ असोज–हेम्जामा पहिलो पटक ५ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा २५ हेम्जामा सञ्चालनमा आएको विच फुटबलमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता संयोजक रोशन केसीका अनुसार एकै पटक ३...

पुसदेखि आन्तरिक, बैशाखदेखि अन्तर्राष्ट्रिय उडान !

पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि संचालनको तयारी थालिएको छ । अबको ३ महिनामै आन्तरिक उडान थालेर आगामी बैशाखदेखि अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थल सञ्चालन...

-->