मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘स्वास्थ्य सुरक्षासहित जिम्मेवारीपूर्वक व्यवसाय गर’

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला आपूर्ति व्यवस्था सहज बनाउन एवं स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै व्यापार/व्यवसाय गर्न उद्योगी/व्यवसायीहरुलाई अपील गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै चाडबाडको बेला मूल्यसूचि देखिने गरी टाँस्न,बढी...

कांग्रेस सचेतक लामिछानेको राजीनामा फिर्ता

पोखरा/ नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरका सचेतक रामराज लामिछानेले सो पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । नेपाली कांग्रेस वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाको अध्यक्षतामा बुधबार बसेको बैठकले गरेको आग्रह बमोजिम लामिछानेले पदबाट...

घरेलु टोली क्यासल अन्तिम चारमा

घरेलु टोली स्पोट्र्स क्यासलले उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गरेको छ । पोखरा रंगशाला स्थित फुटसल कोर्टमा भएको खेलमा क्यासलले झरना स्पोट्र्सलाई ५–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा पुग्ने पहिलो टोली बनेको हो...

दोहोरिदैँ रेफ्रीका गल्ति कति पैसामा विक्यौ ? : खेलाडी

राष्ट्रिय ए डिभिजन फुटसल लिगमा खेलाडीहरुले रेफ्रीले पैसा खाएको गम्भिर आरोप लगाएका छन् । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलको फुटसल कोर्टमा बुधवार प्रभातफेरीका खेलाडी तथा अफिसियलले खेलमा रेफ्रीको निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै एक पक्षिय खेल...

धरानसंग घरेलु टोली सविन स्तब्ध, राइजिङले ढुकुलाई हरायो

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिगमा घरेलु टोली सविन मेमोरियल फुटसल ५ धरानसंग स्तब्ध भएको छ । मंगलबार बहुउदेश्यीय कभर्ड हल (फुटसल कोर्ट) मा भएको दोस्रो खेलमा धरानले सविनलाई ५–४ गोल अन्तरले पाखा लगायो ।...

महानगर उपप्रमुख गुरुङ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेट

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसँग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गरेका छन् । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा,...

महिला गाइड भन्छन्, ‘नेपाली केटाहरुले हामीलाई हेप्छन्’

पोखरा/ प्लस टु पढ्न पोखरा आएकी तनहुँ खैरेनीटारकी यशोदा बानियाले पढाइसँगै काम खोजिन् । आफ्नो खर्च आफै जुटाउन ‘प्रोजेक्ट’मा जागिर खाने र झोला बोकेर ‘फिल्ड’मा हिड्ने उनको धोको थियो । भनेजस्तो कसलाई हुन्छ र...

टिमुर खेती बिस्तारमा मन्त्री थापाको जोड

पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले व्यावसायिक टिम्मुर खेतीले किसानलाई आत्मनिर्भर र वैदेशिक मुद्रा आर्जन...

घरेलुटोली क्यासल अन्तिम ४ मा पुग्ने निश्चित

पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सोमबार जित हातपार्दै स्पोट्र्स क्यासले अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गर्ने निश्चित गरेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहल स्थित फुटसल कोर्टमा मछिन्द्र स्काइ गोल्सलाई ८–३ गोल...

भिन्तुना क्लबको हक्की टिम

पोखरा,११ असोज पोखरा ३ नदिपुरको भिन्तुना क्लबले हक्की टिम निमार्ण गरेको छ । युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न टिम निमार्ण गरिएको क्लबका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन् । पिताम्बर थापाको कप्तानीमा ८ सदस्यीय टिमको...

-->