पोखरमा भइराखेको राष्ट्रिय ए डिभिजन फुटसल लिगमा अफिसियल प्रति गुनासो हुनु नौलो कुरा होइन् ।
खेलमा कहिँ न कतै चुकेकै हुन्छन् । तर, यतिपनि चुकेका हुदैँनन् की जित्ने टिमले पनि विरोध हार्नेटिमले पनि विरोध ।
यस्तै...
घरेलुटोली सविन मेमोरियलको फराकिलो जित
पोखरा, ८ असोज –घरेलु टोली सविन मेमोरियलले झरना स्पोट्र्स क्लब माथि सहज जित निकालेको छ ।
शुक्रवार पोखरा रंगशाला स्थित बहुउदेश्यी कभर्डहलमा भएको दोस्रो खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले...
राइजिङको पहिलो हार
पोखरा, ८ असोज –पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोरेको छ ।
शुक्रवार पोखरा रंगशाला स्थित बहुउदेश्यी कभर्डहलमा भएको खेलमा राइजिङ शंखमुलसंग २–५ को हार व्यहोरेको हो ।...
डाक्टर हर्क र चन्द्रको सम्झना
पोखरा/ प्रख्यात भूगोलविद हर्क गुरुङको जन्मथलो लमजुङको तराँचे गाउँ( मस्र्याङ्दी–७) मा उनको स्मृति दिवस मनाइएको छ । २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सा, फलेडाँडामा भएको हेलिकोप्टर दुर्घटनामा संरक्षणमा काम गर्ने अन्य २३ जनासँगै...
विश्वास गुमाउँदै पत्रकारिता
पोखरा/ नेपाल पत्रकार महासंघ र कास्की शाखाको संयुक्त आयोजनामा बिहीबार पोखरामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा करिव ६० जना पत्रकारहरु सहभागी थिए । उनीहरुले महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक...
त्यो कोलाहलले दिलाएको जित
राष्ट्रिय फुटसल लिगमा बिहिवार पोखराका दुई टोली फरक फरक प्रतिद्धन्दीसंग भिड्दै थिए । समग्र गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको दुबै टिममा अब्बल खेलाडी थिए भने घरेलु मैदानको पनि फाइदा थियो ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबारको...
पोखरामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने !
पोखरा-पोखरा महानगरपालिकाभित्र कुकुर पाल्नका लागि दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो ।
कुकुर पाल्ने तर पछि छाडा छाड्ने र सार्वजनिक ठाउँमै दिसापिसाब...
दुई मुख्यमन्त्रीको रोहबरमा ‘सहकार्य’ सम्झौता
पोखरा – वीरगञ्जका गणेश लाठ बुधबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्षको हैसियतमा पोखरामा झुल्किए । ३५ वर्षअघि कराँते खेलाडीका रुपमा पहिलोपटक पोखरा आएको स्मरण गर्दै उनले भने ,‘ त्यसपछि यहाँ आउन...
राइजिङको लगातार तेस्रो जित शिर्ष स्थानमा यथावत
पोखरा, ६ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले लगातार तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान...
लेउवा संघमा नयाँ नेतृत्व चयन
पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको शनिबार भएको मतदानको मतगणना सकिएको छ । अन्तिम नतिजाअनुसार ८ सय १ मतसहित वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि पारेका...