मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सविन मेमोरियलको पहिलो जित स्पोट्र्स क्यासल बराबरीमै रोकियो

पोखरा, ५ असोज राष्ट्रिय ए डिभिजन फुटसल लिगमा पोखराको सविन मेमोरियलले जित हात पार्दा अर्को घरेलु टोली स्पोट्र्स क्यासलले भने बराबरी खेल खेलको छ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमो सविन मेमोरियलले लुम्बिनी...

मेयर अस्वस्थ, महानगर अस्तव्यस्त !

पोखरा/ पोखरा महानगर प्रमुख मानबहादु जिसी २ महिनाभन्दा लामो समयदेखि अस्वस्थ छन् । साउन १ गते मष्तिष्कघात भएपछि उनी काठमाडौंमै उपचाररत छन् । मेयर सचिवालयका अनुसार पूरा निको भएर काममा फर्किन अझै समय लाग्ने...

ढुंगाले हानेर सुन लुटियो !

पोखरा/ पोखरामा महिलालाई वेहोस बनाइ कानमा लगाएको १ तोला सुन लुटिएको छ । पोखरा महानगर ३२ कि मरियम गुरुङ घाँस काट्न जाने क्रममा अन्दाजी २२ वर्षका युवाले ढुंगाले प्रहार गरी बेहोस बनाएर कानमा लगाएको...

राष्ट्रिय फुटसल लिग : राइजिङ धरानको ११ गोल

पोखरा, ४ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार दोस्रो जित निकाल्दै द राइजिङ क्लब धरान लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कर्भड हलमा जारी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा धरानले प्रभातफेरी काठमाण्डौँलाई...

प्रगति आमा समूहको साधारण सभा

पोखरा/ पोखरा– ८, स्थित प्रगति आमा समूहको चौथौं साधारण सभा सम्पन्न भएको छ । सभाको वडा सदस्य कृष्णमान ठुसाजुले उद्घाटन गरे । उनले वडाभित्र बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्न सघाउने बताए । उज्यालो वडा...

राष्ट्रिय फुटसल लिग : दोस्रो दिन ३ खेलसम्पन्न

पोखरा,असोज ३– पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार ३ खेल सम्पन्न भएका छन् । आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको...

संविधानका कमजोरी सच्याउनुपर्छ : मुख्यमन्त्री

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिले संघीयताको कार्यान्वयनको सन्दर्भमा देखिएकाकमजोरी औँल्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताए । संविधान बन्ने प्रक्रिया, पद्धतिमध्ये लोकप्रिय, जनताको राय सुझाव प्राप्त गरी संविधानसभामार्फत् आएको हुनाले सैद्धान्तिक रुपमा प्रश्न...

पार्टी कार्यालय उद्घाटन गर्न माधव नेपाल पोखरामा

पोखरा/ नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल शनिबार पोखरा आएका छन् । पोखरामा आइतबार हुने कार्यकर्ता भेलामा संवोधन गर्न नेपाल पोखरा आएका हुन् । उनलाई स्वागत गर्न नेकपा एसका कार्यकर्ताले पोखरा विमानस्थलदेखि लेकसाइडसम्म मोटरसाइकल...

राष्ट्रिय फुटसल लिग : द राइजिङ र स्पोटर्स क्यासलको विजयी सुरुवात

पोखरा,२ असोज– पोखरा रंगशाला बहुउदेश्यीय कर्भडहलमा आजदेखि राष्ट्रिय ए डिभिजन फुटसल लिग सुरुभएको छ । लिगको उद्घाटन खेलमा द राइजिङ धरानले मछिन्द्र स्काइ गोल्सलाई ५–४ ले हराएको छ । धरानको जितमा पिभोट रिवोस मास्कले २...

कस्तो जुत्ता लाएर खेल्ने भन्नेमै हामी अल्मलिएका थियौँ ः प्रशिक्षक तामाङ

पोखरा, २ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिग तयारीमा रहेको पोखराको सविन मेमोरियल क्लबले खेलाडीको अन्तिम नामावली सार्वजानिक गरेको छ । आज देखि पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा आयोजना हुन लागेको ए डिभिजन लिगका लागि...

-->