मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

राष्ट्रिय फुटसल लिग : उद्घाटन खेलमा द राइजिङ र स्काइ गोल्स काठमाण्डौँ भिड्दै

पोखरा, १ असोज– पोखरा रंगशालामा भोलि देखि सुरु राष्ट्रिय फुटसल लिग सुरु हुदैँछ । लिगको उद्घाटन खेलमा धरानको द राइजिङ क्लब र काठमाण्डौँको स्काइ गोल्स भिड्दै छन् । दिउँसो २ बजे देखि सुरु हुने लिगमा...

माझी दाई गीतबाट संगितमा पाइला टेक्दै सनमन

पोखरा, १ असोज–पोखरा रामबजारका सनमन गुरुङ माभ।ी दाई बोलको गीतसंगै संगितको क्षेत्रमा प्रवेश गरेका छन् । रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष समेत रहेका सनमन गुरुङले पहिलो गीत मार्फत आफ्नो उपस्थिति जनाएका छन् । हाल बेलायमा...

पोखराको विकास बजेट खर्च आधा मात्रै

पोखरा/ पोखरा महानगरले गएको वर्ष विकासको लागि छुट्टयाइएको बजेटको आधा मात्रै खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा महानगरले पूँजीगततर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्योमध्ये ५० दशमलव...

गण्डकी आम संचार विधेयकको चौतर्फी आलोचना, सच्याउन माग

पोखरा, ३१ भदौ–गण्डकीको आमसंचार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको चौतर्फी आलोचना र विरोध भएको छ । गण्डकी प्रदेश सभामा यही भदौ २९ गते विधेयक टेबुल गरिएसँगै पत्रकारसँग सम्वद्ध संघ÷संस्थाले विधेयक सच्याउनुपर्ने र प्रेस स्वतन्त्रा...

गण्डकीको सार्वजनिक लेखा समिति सभापतिमा गाहा र विधायन समितिमा लामिछाने

पोखरा–साउनको अन्तिम साता भर्खरै प्रतिपक्षी बनेको एमालेले गण्डकीको सार्वजनिक लेखा समितिमा कसलाई पठाउँछ भन्ने ढोरपाटन दैनिकको प्रश्नको उत्तर दिने क्रममा गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा विपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले भनेका थिए,‘ विधायन समितिमा हामी...

कास्कीमा शुक्रबारदेखि निषेधाज्ञा हट्ने, रात्रीकालीन व्यवसाय खुल्ने

पोखरा, ३० भदौ–कोभिड महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका कास्कीका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसायहरु शुक्रबारदेखि खुल्न पाउने भएका छन् । निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी...

सहारा क्लबको अध्यक्षमा सुरज सर्वसम्मत

पोखरा, ३० भदौ– सहारा क्लब पोखराको अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत चयन भएका छन् । पोखरा रंगशालामा बुधबार भएको क्लबको २३ औ वार्षिकोत्सव तथा १२ औ अधिवेशनले गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन...

राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला (खेल तालिका सहित हेर्नुहोस्)

पोखरा, ३० भदौ–पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा हुने राष्ट्रिय फुटसल लिग दर्शकका लागि खुल्ला गरिएको छ । असोज २ गतेदेखि २२ गतेसम्म हुने लिग अब टिकट काटेर हेर्न सकिने भएको छ । टिकट दर भने...

बगैचा टोल विकास संस्था बैदाममा : मिना ढकाल

पोखरा,३० भदौ– बगैचा टोल विकास सस्थापोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः मिना ढकाल चयन भएकी छन । संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति...

पोखरामा म्याद गुज्रेका १२ हजार मूल्य बराबरको मसला नष्ट

पोखरा/ पोखराका विभिन्न पसलले म्याद गुज्रेको र लेबलिङबिनै दैनिक उपभोग्य सामाग्री बिक्रिमा राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले गरेको नियमित अनुगमनका क्रममा सबैभन्दा बढी मसलाजन्य पदार्थमा म्याद गुज्रेर पनि बिक्रीमा राखेको पाइएको हो...

-->