मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अवैध लागुऔषधसहित पोखराबाट दुईजना पक्राउ

पोखरा – पोखरा महानगरपालिका-६ लेकसाइडबाट नियन्त्रित लागुऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाइजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल नगरपालिका–८...

अस्पतालको आवश्यकता पूरा गर्छौं : अर्थमन्त्री बराल

पोखरा – गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको एक मात्र सामुुदायिक अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पूरा गर्न सहयोग गर्ने बताएका छन् । पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री...

रेवान पोखराको २७ औं वार्षिक साधारण सभा

पोखरा – रेष्टुरेण्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७ औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले...

डा.कपिल अधिकारी गण्डकी विश्वविद्यालयको डिन

पोखरा – गण्डकी विश्विद्यालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन । विश्वविद्यालयद्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. अधिकारीले नियुक्तिसंगै शुक्रबार पदवहाली समेत गरेको उपकुलपति...

मानसिक स्वास्थ्य प्रवद्र्धनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी सरकार मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या रोकथाम र न्यूनीकरणमा ठोस कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा...

योजनामा बर्सेनि देखिन्छ, खोज्दा भेटिन्न !

पोखरा – ‘एअरपोर्ट बन्नेबेला भइसक्यो । एअरपोर्ट छेउको ल्यान्डफिल्ड साइड पोखरा महानगरलाई भनेको भन्यै छौं । तर, कुनै सुनुवाइ भएको छैन । जहाज उड्नेबेलासम्म यहाँदेखि ल्यान्डफिल्ड साइट सरेन भने त्यसकै कारण उडानमा ढिलाइ हुन...

पद छाड्दैनन्, नपाए चुनावमा भोट नै हाल्दैनन्

पोखरा – नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टी एकपटक अवसर पाएका नेताले पद छाड्ने हो भने कुनै पनि नेता÷कार्यकर्ता पीडित बन्नु नपर्ने बताएका छन् । २०४८ सालको संसदीय निर्वाचनमा सांसदको टिकट पाएका नेताहरुलाई पनि...

पहिरो प्रभावित ठाउँको निरीक्षण

पोखरा/ गत भदौ १७ गते परेको भारी वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भयो । उक्त वर्षाकै कारण बागलुङ–पर्वतखण्डमा ठाउँठाउँमा पहिरो गएको छ । पहिरो गएकै कारण सवारी साधन चल्न सकेको...

जन्मदिनमा अक्षयकोष

पोखरा/ पोखरा २७ स्थित लक्ष्मी आर्दश माविलाई सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले आफ्नो जन्मदिनको अवशर पारेर विद्यालयमा अक्षयकोष तथा विशेष सहयोग गरेका छन् । साविक कालिका गाविस १ तथा हाल पोखरा २८ निवासी पूर्व...

‘कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रिनुपर्ने बताएका छन् । १८ औं निजामती सेवा दिवसका आवसरमा मंगलबार शुभकामना व्यक्त गर्दैै उनले स्थायी सरकारका रुपमा रहेको...

-->