मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

एकिकृत समाजवादी: तनहुँमा १३, बागलुङमा ७ जनप्रतिनिधी

पोखरा – बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी (एस) मा ७ जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा ३ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य छन् । बागलुङ नगरपालिका–२ का...

स्थगित राष्ट्रिय फुटसल लिग असोज २ गतेदेखि हुने

पोखरा – कोरोना महामारीका कारण स्थगित राष्ट्रिय फुटसल लिग आगामी असोजमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको राष्ट्रिय लिगमा ७ प्रदेश सहित १० टिमको सहभागिता रहने छ...

पोखरामा ओलि गर्जन: ‘१० बुँदे श्राद्धमा बिरालो बाँधेजस्तो होईन’

पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति श्राद्धमा बिरालो बाँधेजस्तो नभएको भन्दै जस्ताकोतस्तै कार्यान्वयन नहुने बताएका छन् । माधव नेपाल समूहबाट एमालेमै फर्केका नेताहरुले १० बुँदे सहमति अक्षरशः पालना हुनुपर्ने माग...

एमाले विभाजनले मुलुक अस्थिरतातर्फ : सुरेन्द्र पाण्डे

पोखरा – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीको आन्तरिक झगडासँगै विभाजनले मुलुक अस्थिरतातर्फ धकेलिएको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा एमाले कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालका कम्युनिष्ट पार्टीमा देखिएको...

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा ६ जनाको उम्मेदवारी

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर समितिको सभापतिमा ६ जना आकांक्षी देखिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ २७ गते हुने चुनावको लागि वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे,अग्रज पत्रकार गंगाधर पराजुली, क्रियाशिल पत्रकार महिला ज्योति हमाल,पोखरा...

पूर्वमन्त्री मुछिएपछि अनुसन्धान अघि बढेन !

तत्कालीन खेलकुद मन्त्री विश्वकर्मा आफैं उपस्थित भएर रुख ढाल्न आदेश दिएको र उनका भतिज मोहन सुनार हुँदै भिनाजु मुक्तिराम सुनार, मनकाजी विकसहित ८ जनाले रुख काटेको स्थलगत मुचुल्काबाटै प्रारम्भिक तथ्य खुलिसकेको थियो । पोखरा –...

बगालेटोल तमु समाजमा पुनः दिलबहादुर गुरुङ

पोखरा – पोखरा–८,बगालेटोल तमु समाजको ३८ औं वार्षिक साधारण सभा र २७ औं अधिवेशनले पुनः दिलबहादुर गुरूङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको पदावधि ३ वर्ष रहेको छ । कार्यसमितिको उपाध्यक्षमा मुकुल...

३ महिनाअघि दुर्घटना, लाइसेन्स अर्कैको !

पोखरा/ ३ महिनाअघि पोखरामा एउटा मिक्सचर दुर्घटनामा प¥यो । पोखरा १८, सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ क ३१८७ नम्बरको मिक्सचर मेथलाङमा दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका निरोध थापाको मृत्यु भयो । दुर्घटनामा मिक्सचर...

पानि पँधेरोको आठौ शाखा कुँडहरमा

पोखरा –पोखरा कँुडहरमा पानि पँधेरो ट्रेड प्रा.लिले आफ्नो आठौ शाखा बिस्तार गरेको छ । बैदेशिक रोजगारी बाट फर्किएका युवाहरुको संयुक्त लगानीमा सञ्चालन गरिएको उक्त पानि पँधेरो प्रा.लिको शाखालाई वडा अध्यक्ष दर्शन लामाले उद्घाटन गरेका...

कांग्रेस अधिवेशनः कतै अवरोध, कतै कागजात कब्जा !

शुक्लागण्डकी ८ मा वडा सभापति आकांक्षीहरुबीच छलफल हुँदै गर्दा क्रियाशील सदस्य ऋषि महतले निर्वाचनका कागजात नै कब्जा गरेर लगिदिएका छन् । पोखरा –  नेपाली कांग्रेसको सबैभन्दा तल्लो निकाय वडा कार्यसमितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ...

-->