मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘पोहोरको घाउ नसुक्दै फेरि पहिरो !’

पोखरा – पोहोर एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङमा यसवर्ष पनि उस्तै नियति दोहोरियो । कुश्मा ३ दुर्लुङ सरुञ्चौरबासीको गत जेठ अन्तिममा खसेको पहिरोको घाउ सुक्न नपाउँदै फेरि अर्को पीडा थपियो...

पोखरा पहिरो : वेपत्ता बालकको शव भेटियो

पोखरा, १८ भदौ–अविरल वर्षाका कारण पोखरा महानगरपालिका २० भलाम ¥यालेचौरवेशीमा पहिरोमा परि वेपत्ता बालकको शव फेला परेको छ । बुधवार राती करिब सवा १२ बजे आएको पहिरोमा परी एकै परिवारका २ जनाको मृत्यु भएको थियो...

८ वर्षका बालकले बचाए परिवारको ज्यान

पोखरा महानगरपालिका-२० मौजाका तेजनाथ बास्तोलाले बजारदेखि नजिक सडक पुगेका कारण सहज हुने भन्दै डेढ वर्ष अघि ¥यालेचौरवेशीमा जग्गा किने । जग्गा किनेर उनले घरपनि बनाए । घरदेखि केही पर कुखुरा फार्म समेत खोले ।  ...

कास्कीमा सभा गोष्ठी गर्न पाइने, जोरबिजोर हट्यो

पोखरा / कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको...

चुन पग्लिएर भासिन्छ पोखरा

पोखरा/ पोखराको महेन्द्रपुल निवासी माया गुरुङ शनिबार ९३ बर्षीय बुबा भेट्न गौंडामुख गइन् । साँझ ६ बजे गौंडामुख गएकी मायालाई उनकी छोरी युकीले राती साँढे ८ बजेतिर फोन गरेर घर अगाडी सडक भासिएको बताइन्...

लायन्स लेकसिटीबाट शैक्षिक सामग्री वितरण

पोखरा/ लायन्स क्लब अफ पोखरा लेकसिटीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । डिष्ट्रिक्ट चिफ एडभाइजर राजेन्द्रकुमार बाटाजु,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला,उपाध्यक्ष...

कास्कीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, १ जना बेपत्ता

पोखरा/ अविरल वर्षापछिको पहिरोले घर पुरिँदा कास्कीमा ३ जनाको मृत्यु भएको छभने एकजना वेपत्ता छन् । गएराती आएका पहिरोमा परी ५ जना घाइते भएका छन् । कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालका अनुसार अविरल वर्षापछि...

पोखरामा संयुक्त बजार अनुगमन शाखा अनुमति विनै कारोबार

पोखरा, १६ भदौ–उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै शिवशक्ति घ्यू उद्योग...

कास्की हक्की संघमा केसी

पोखरा/कास्की जिल्ला हक्की संघको अध्यक्षमा मिलन केसी चयन भएका छन् । कास्कीमा निस्क्रिय रहेको हक्की संघलाई सक्रिय बनाउने लक्ष्यका साथ नयाँ कार्यसमिति बनेको हो । संघको बुधवार भएको अधिवेसनले १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन...

संक्रामक तथा सरुवा अस्पताललाई सहयोग

पोखरा/ लायन्स क्लब अफ पोखरा सेती गण्डकीले संक्रामक तथा सरुवा रोग अस्पताललाई कोरोना उपचारका लागि आवश्यक उपकरण सहयोग गरेको छ । विदेश रहेको नेपालीको सहयोगमा ६ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको क्लब अध्यक्ष...

-->