पोखरा/ जबर्जस्ती करणीपछि हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका ६ चालिसेका ४५ वर्षीय राम बहादुर थापा ९मोटे० भनेर चिनिने खड्कबहादुर खवास छन्...
बाटोसँगै बजार
बाटो जहाँ गयो, बजार र व्यापार त्यतै फस्टायो । कुनैबेलाका व्यापारिक केन्द्र नयाँ बाटो बनेसँगै सुनसान छन् ।
चित्राको चोयाले बनाएको भकारीको बार । टिनको छानो । बोराको पर्दा भएको सटर । स्याङ्जाको पुतलीखेतमा बैकुण्ठ...
टिकट काटेर भिडभाड गर्दै महानगर
पोखरा/ पोखरा महानगरपालिका १८ ग्यारजातिमा रहेको शहिद पार्कमा टिकट लिएर खुल्ला गरिएको छ । आइतबार प्रति व्यक्ति १० रुपैयाँका दरले टिकट लिदै पार्क खुल्ला गरेको हो । शनिवार मात्रै करिब ३ सय बढि सर्वसाधाण...
कुलचन्द्र स्मृति कृषि सम्मान सावित्रीलाई
पोखरा, ६, भदौ – मानवीय सेवा अभियानले सञ्चालन गरेको कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पोखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् ।
उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व. कुलचन्द्र बास्तोलाको स्मृतिमा परिवारले प्रदान गर्ने पुरस्कार यो...
खेल संस्था सूचिकृत हुन महानगरको आग्रह
पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले महानगरभित्र रहेका सम्पूर्ण खेल संस्थालाई समितिमा सूचिकरण हुन आग्रह गरेको छ । महानगर खेलकुद समितिले महानगरमा रहेका खेलसंघ, क्लब वा खेलकुद सम्बन्धि संस्था दर्ता सुचिकरण नगरे महानगरको सेवा...
जिम्मेवारबाटै निषेधाज्ञा उल्लंघन !
पोखरा/ कोरोना महामारीको संक्रमण बढिरहेको अवस्थामा पोखरा रंगशालामा खेलकुद निकायबाट निषेधाज्ञाको उल्लंघन गर्दै एक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद...
अनाधिकृत चन्दा उठाउने ३ जना पक्राउ
पोखरा/ मृर्गौला पीडितका लागि भन्दै पोखरामा चन्दा उठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखराको विभिन्न स्थानमा मृर्गौला पीडितका लागि सहयोग गर्ने नाउँमा झूठा भ्रम फैलाई चन्दा असुल्दै आएका झापाकी १ महिलासहित २ पुरुषलाई...
पोखरामा युवा संघको विरोध (फोटो फिचर)
पोखरा, २ भदौ–राष्ट्रपति विद्या देवी भण्डारीले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेसँगै पोखरामा राष्ट्रिय युवा संघले विरोध गरेका छन् ।
सरकारी सवारीलाइ रोक्ने क्रममा युवासंघले ढुङ्गा प्रहार गर्दा आफ्नै कार्यकर्ता शिव पराजुली घाइते हुन...
प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन अदालतको रोक
पोखरा/वातावरणीय प्रभाव मुल्यांकन बिना पोखराका प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन उच्च अदालतले रोक लगाएको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोखरेल र न्यायाधिश रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले हाल संझौता भएका आयोजनाको काम...
फेवातालमा मधेशको माछा !
पोखरा/ फेवातालको पामे क्षेत्रमा तराईको माछा ल्याएर फेवातालको भन्दै बेचिए पछि जलारी समूहले विरोध गरेका छन् । फेवातालको माछा किन्न जाने सर्वसाधारणलाई तराइबाट ल्याएर फेवाको माछा भन्दै ६ व्यवसायीले बिक्रि गर्दै आइरहेको भेटिएको छ...