मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बिर्सेको बाटो !

पोखरा/२०३३–०३४ सालतिरको कुरा – फेवातालको छेउमै नयाँ घरको जग हालिएछ ! फेवाताल किनारमा घर बनाउन तत्कालीन अञ्चलाधीशको सिफारिस लिनुपथ्र्यो । अञ्चल विकास समितिले सो क्षेत्रमा मापदण्ड तोकेको थियो । अञ्चलाधीश थिए, प्राडा शंंकरराज पाठक...

भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन

पोखरा, ३२ साउन–नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ । अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित...

आइटी विद्यार्थीद्वारा परीक्षा बहिस्कार

पोखरा/ पृथ्वी नारायण क्याम्पसका आइटी विद्यार्थीले परीक्षा हलमा तालाबन्दी गरेका छन् । कोरोना महामारीको समयमा समेत भौतिक रुपमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै उनीहरुले ताला लगाएका हुन् । आइतबार तेस्रो वर्षको परीक्षा अन्तर्गत सफ्टवेयर इन्जिनियरिङ...

पोखरेली व्यवसायीलाई खोप

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको पहलमा सदस्य उद्योगी÷व्ववसायी तथा सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघको सचिवालयमा नै १४ सयजनालाई कोभिडविरुद्धको भेरोसेल खोप उपलब्ध गराइएको हो ।...

सरकारको गतिविधिमाथि ‘वाच डग’

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो । गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय छन् । ती सरकारका कामकारवाहीलाई निगरानीमा...

महानगरका ४१ हजार बढिले लगाए भेरोसेलको दोस्रो डोज

पोखरा/पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । एका तिर संक्रमितको संख्या बढ्दो क्रममा छ भने अर्को तर्फ महानगर कोरोना विरुद्धको खोप लगाउन व्यस्त छ । पोखरा महानगर स्वास्थ्य महाशाखामा सिमित मात्रामा स्पास्थ्यकर्मी रहेका...

पर्वतारोहीलाई पुनर्ताजगी तालिम

पोखरा/ पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेश समितिले पुनर्ताजगी तालीम प्रदान गरेको छ । पोखराको खहरेमा रहेको विस स्पोटर््स इन्डोर हबमा २ दिनसम्म बोल्डरिङ तथा वाल क्लाइम्बिङ तालिम भएको हो...

पोखरा औद्योगिक क्षेत्रमा खोप अभियान

पोखरा– गण्डकी प्रदेशको एक मात्र पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औद्योगिक क्षेत्रभित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो...

सहमति कार्यान्वयन गर्न कांग्रेसी वडाध्यक्षहरुको माग

पोखरा/ पोखरा महानगरपालिमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले कर्मचारीहरुको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वन गर्न माग गरेका छन् । कांग्रेसको तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले बिहीबार विज्ञप्ति जारी गर्दै सो माग गरेका...

ब्राउन सुगर सहित ३ पक्राउ

पोखरा, २८ साउन–कास्की प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाइ विजयपुरबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका २६ विजयपुर शान्तिमार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको...

-->