मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

हेमजामा ६ क्विन्टल गाँजा नष्ट

पोखरा, २० साउन–पोखरा महानगरपालिका २५ हेम्जामा ६ क्विन्टल गाँजा नष्ट गरिएको छ । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाको आयोजनामा गाँजा नष्ट गरिएको हो । वडा सदस्य दलबहादुर कुँवर लगायत समितिका पदाधिकारी, प्रहरी र...

चीन चिनाउन चित्रकला प्रतियोगिता

पोखरा/‘मेरो मनमा चीन’शीर्षकमा पोखरामा चित्रकला प्रतियोगिता आयोजना भएको छ । नेपालको लागि जनवादी गणतन्त्र चीनको राजदूतावासद्धारा आयोजित तथा नेपाल चीन जनमैत्री संघ,पोखराको संयोजनमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा कास्कीका विभिन्न प्राथमिक तथा माध्यमिक विद्यालयमा पढ्ने...

पत्रकारितामा पुरुषकै वर्चश्व

पोखरा/नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार ‘लैंगिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता’ अभिमुखीकरण तालिम गरेको छ । केयर नेपालको सहकार्यमा पत्रकार महासंघले भर्चुअल रुपमा मंगलबार उक्त तालिम आयोजना गरेको हो । लैंगिक समानताका विषयमा केयर...

पोखराका मेयर १९ दिनपछि अस्पतालबाट डिस्चार्ज

पोखरा/ कास्कीको पोखरा महानगरका मेयर मानबहादुर जिसी १९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्क घातका कारण काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत जिसीलाई मंगलबार डिस्चार्ज गरिएको हो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले र छोरीको घरमा...

पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न

पोखरा/विकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको विकास नेपालले कोभिडबाट प्रभावित अशक्त,...

‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकता : मुख्यमन्त्री

पोखरा /गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाइ तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी...

महिलाहरुलाई यौन कार्यमा लगाउने पक्राउ

पोखरा/ कास्की प्रहरीले खाजा घरको नाममा महिलाहरुलाई यौन कार्यमा लगाउने एक महिला तथा पुरुषलाई पक्राउ गरेको छ । पोखराको अमरसिंह चोकमा एसके खाजा घरको नाममा रेस्टुरेन्ट चलाउने ५३ वर्षीया सोनम गुरुङ तथा ३२ वर्षीय...

खोप खोसाखोस !

पोखरा/ अस्तव्यस्त खोप केन्द्र : पोखरा ३ नदीपुरस्थित कोभिडविरुद्धको खोप केन्द्रमा खोप लगाउन पुगेकाहरुको अस्तव्यस्त लाइन । महानगरले उक्त केन्द्रमा पहिला छुटेका स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सञ्चारकर्मी, सरकारी कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई खोप लगाउने व्यवस्था...

प्रदेश प्रमुख गुरुङले गरे पदबहाली

पोखरा, १८ साउन – प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी थिइन्...

कार्कीनेटा सम्पर्क समाजमा सीता

पोखरा, १८ साउन– कार्कीनेटा सम्पर्क समाज पोखराको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट सीता शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा हरिप्रसाद शर्मा पौडेल, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा...

-->