मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पर्यटन व्यवसायीलाई खोप सुरु, मन्त्री शर्मा पुगे केन्द्रमा

पोखरा/पर्यटन व्यवसायीलाई लक्षित गरेर विहिवारदेखि पोखरामा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको छ । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाल पर्यटन बोर्ड...

जुवा खेलिरहेको अवस्थामा ७ महिला सहित १३ पक्राउ

पोखरा, २८ साउन – पोखरामा जुवाको खालबाट ७ जना महिला सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० उत्तमचोकमा भाडामा बस्दै आएकी सरु गुरुङले तास खेलाइरहेको अवस्थामा १३ जनालाइ वडा प्रहरी कार्यालय...

शान्ति गुरुङ र केबी रानालाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा/ पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारद्वयलाई...

पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो

पोखरा २६ साउन–एशियन कप छनोट तथा १३ औँ साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुगेको छ । पोखरा आएको टोलीले करिब एक महिना पोखरामा विताउने छन् । टोलीमा किरण चेम्जोङ, विशाल...

खै खोप ? हरायो !

तनहुँ/दुलेगौंडाका श्यामकृष्ण मल्लले २८ फागुनमा कोभिडविरुद्धको खोप कोभिसिल्डको पहिलो खोप लगाए । सरकारले पहिलो प्राथमिकतामा राखेर दोस्रो चरणमा ६५ वर्षमाथिका उमेर समूहलाई उक्त खोप दिने भएपछि हत्तारिँदै खोप लिन पुगेका थिए । ‘यो खोप एकपटक...

संरक्षणमुखी विकास नै दीगो विकासको आधार : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले संरक्षणमुखी विकास नै अहिलेको आवश्यकता भएको बताएका छन् । ४७ औं भु संरक्षण दिवसका अवसरमा शुभकामना दिँदै थापाले बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्नको...

निषेधाज्ञा उल्लंघन गर्दै कार्यक्रम

पोखरा/ स्वास्थ्य मापदण्ड मापदण्ड पालना नहुने र जोखिम नघटेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले अन्तिम समयमा आएर कक्षा १२ को परीक्षा स्थगन गरेको छ । पोखरामासमेत पछिल्लो समय प्रहरीले चेकजाँजमा कडाइ गर्न सुरु गरेको छ...

चितुवासँग लठारिन्छन्, वनका कर्मचारीहरु !

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ नौडाँडामा चितुवा देखियो । गाउँलेले लखेट्न खोजे तर ४ दिनसम्म चितुवा गाउँ वरपर नै घुमिरह्यो । स्थानीयले वन कार्यालय कास्की गुहारे । वनका कर्मचारीलाई पनि चितुवाले टेरेन । चितुवा...

घान्द्रुक पहिरो पीडितलाई सहयोग

पोखरा/घान्द्रुकका पहिरो पीडितलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले राहतस्वरूप १३ लाख नगद सहयोग गरेको छ । फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले पहिरो पीडित १२ परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन् । गएको असार १ गते मध्यराति परेको...

रिलायन्स इन्स्योरेन्सले दियो १५ लाख ७५ हजार मृत्यु दावी भुक्तानी

पोखरा २२ साउन – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ७५ हजार मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका ३२ का रामकृष्ण भुजेलको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम विमितको...

-->