मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

३ वर्षसम्म पनि अधुरै छ ‘फाइल’ !

पोखरा, १८ साउन– ३ वर्षअघि कास्कीमा एक वृद्धाको हत्या भयो । कास्कीको माछापुच्छे« गाउँपालिका–८ खोराकोमुखमा ७९ वर्षीया वृद्धा कौशिला गुरुङको उनकै निवासमा विभत्स रुपले हत्या गरिएको थियो । हत्या हुनुको मुख्य कारण उनको गरगहना चोरी...

दोबाटोमा छुटेका डोबाटे विश्वकर्मा !

पोखरा, १७ साउन– आफ्नो दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि एउटा भेटघाटमा सांसद डोबाटे विश्वकर्मालाई भनेका थिए, ‘गोवद्र्धन पोखरेलको छोरा मुख्यमन्त्री बन्दा मन्त्रिपरिषद्मा दोबाटे विश्वकर्मा भएन भने त्यो मन्त्रिपरिषद् अपुरो हुन्छ ।’ मुख्यमन्त्री...

स्वच्छ पानी खुवाउँछु : डा. भूपेन्द्र

पोखरा, १६ साउन– नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा शुक्रबार आयोजित कार्यक्रममा डा. प्रसादले कर्मचारीको हकहित र...

बिक्रेता संघको माग : ‘अनावश्यक दुःख होइन, खोप देऊ’

पोखरा, १६ साउन– अधिकृत विक्रेता संघ कास्कीले दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्ने व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनहरुलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संघले प्रदेशका पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्री कुमार...

गण्डकीका पर्यटनमन्त्री कँडेलको प्रधानमन्त्री देउवासंग भेट पर्यटन व्यसायीलाई खोपको ब्यवस्था गर्न माग

पोखरा, १५ साउन – गण्डकी प्रदेशका पर्यटन, उधोग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले प्रधानमन्त्री शेरवहादुर देउवालाई शुक्रवार बालुवाटारमा भेट गरेका छन् । भेटमा मन्त्री कँडेलले गण्डकी प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तत्कालै...

श्रेष्ठ र गुुरुङले सुरु गरे पोखरामा ‘राईड सेयरिंग सेवा’

पोखरा, १५ साउन – युवा व्यवसायी निकेश श्रेष्ठ र आशिष गुरुङले पर्यटकीय शहर पोखरामा राईड सेयरिंग ‘मोटरगाडी’ सेवा सुरु गरेका छन् । प्रविधिको प्रयोगबाट यात्रुलाई सहज सुविधा दिने उदेश्यसहित यो सेवा सुरु गरिएको युवाहरुले...

आज साउन १५ : खिर खाएर मनाइँदै

बागलुङ, १५ साउन– साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी...

बिरौटाको किसान बजारमा कोल्ड रुम

पोखरा, १४ साउन– उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा १७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि उपजको...

‘टिनको छानोले लाज कसरी छोप्ने ?’

पोखरा, १४ साउन– त्रिभुवन विश्वविद्यालय अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पस हातामा २ वटा यस्ता शौचालय छन् । जसलाई शौचालय मान्न विद्यार्थी तयार छैनन् । क्याम्पसको खुला ठाउँमा चारैतर्फ जस्ता पाताले बारिएका छन् । एउटा छेउबाट...

व्यवसायीलाई खोप प्राथमिकतामा राख्ने मुख्यमन्त्री पोखरेलको आश्वासन

पोखरा, १४ साउन– पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी/व्यवसायीहरुलाई कोभिड १९ खोपको प्राथमिकताको सूचीमा राख्न पुनः गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग...

-->